विराटनगरः प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिएका छन् । उनका अनुसार यो निर्णयपछि ...
धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उधौली, यःमरि पुन्हि तथा चासोक तङनामलगायतका चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उधौली पर्वलाई राईहरूले उधौली साकेला, लिम्बूहरूले चासोक तङनाम, याक्खाहरूले चासुवा र सुनुवारहरूले फोलष्याँदरको रुपमा मनाउने गर्छन् । यस्तै मार्ग शुक्ल पूर्णि ...
विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यकक्षमा दुवै जनाको आज (बिहीबार) द्विपक्षीय हितकाबारे भेटवार्ता भएको हो । उक्त भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाडै टुंगाउने सरकार ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय अध्यक्षमा कुमार लिङ्देन निवार्चित भएका छन् । मंसिर २६ र २७ गते धरानको होटल इजी राइडरमा सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट लिङ्देन संघीय अध्यक्षमा निवार्चित भएका हुन् । कार्यसमिति १८० सदस्यीय रहेको छ । महाधिवेशनबाट उपाध्यक्षहरुमा ज्ञानबहा ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । अध्यक्षको दौडमा रहेका तीन जना नेताहरु ब्याक भएपछि नेतृत्व लिन नयाँ आकांक्षीहरु अघि सरेका छन् । नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निवार्चित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । मंगलबार दोस्रो चरणमा भएको मतदानमा कुल कसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत पाउदै विजयी भए । उनका प्रतिस्पर्धी डा ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको लागि भएको मतदानमा कोही पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ ।अब हुने दोस्रो चरणको मतदानमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच मात्र चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस विधान अ ...
धरान: किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् । यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भए ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताएका छन् । साथै उनले हरेक व्यक्तिले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको धारणा राखे ।७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुक्रबार विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतक ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरे ।किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ औं अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार धर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित