धरान: इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्ववारिकलाल चौधरीले नेकपा एमालेको सुनसरी जिल्ला कमिटीमा टिके प्रथाबाट अवैधानिक कमिटी गठन गरेको भन्दै विरोध जनाएका छन् ।बुधबार एमाले सुनसरीको संयुक्त बैठकले दुवै कमिटीको अध्यक्षद्धयलाई पन्छाउदै प्रदेश कमिटी सदस्य खेमराज पोख्रेललाई जिल्ला अधिवेशन आयोजक कम ...
धरान: एमाले सुनसरीको दुवै कमिटीको संयुक्त बैठकको क्रममा बुधबार इटहरीका मेयर द्धारिकलाल चौधरीको कारण केहीबेर तनाव भएको छ । बैठक आफ्नो अध्यक्षतामा हुनुपर्ने भन्दै चौधरीले माइक खोसेर बोल्न खाजेका थिए । औपचारिक कार्यक्रम शुरुवात हुदा नै उनले कार्यक्रम सञ्चालक रहेका खेमराज पोख्रेलको माइक खासेर केही ...
धरान: नेकपा एमाले सुनसरीको संयुक्त बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत छन् भने सचिवमा पर्शुराम यादव र स ...
धरान: एमाले सुनसरीको आज बोलाइएको दुई कमिटीको संयुक्त बैठकमा धरानबाट जेठ २ अघिको कमिटीका जिल्ला सदस्यहरु सहभागी नहुने भएका छन् ।आज बिहान होटल ड्रिमल्याण्डमा आयोजना भएको छुट्टै भेलाले उक्त संयुक्त बैठक आधिकारिक नभएकोले धरानबाट सहभागी नहुने निर्णय गरेको हो । बैठक पछि जारी प्रेश विज्ञप्तीमा प्रदेशको कार ...
धरान: नेकपा एमाले सुनसरीको दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने नेताहरुको सहमतिप्रति रमेश बस्नेत र उनीपक्षीय धरानका नेताहरु असन्तुष्ट भएका छन् ।१० बुँदे सहमति, पार्टीको निर्देशन विपरीत सुनसरी जिल्लाको संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनको सहमति गर ...
धरान: नेकपा एमाले सुनसरीको संस्थापन पक्षले राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने कार्यलाई स्थगित गरेको छ । एमाले सुनसरीको विवाद अन्त्य गर्दै बुधबार बिहान ११ बजे दुवै कमिटीको संयुक्त बैठक बस्ने भएपछि संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि छनौटको कार्यक्रम स्थगित गरेको हो । संस्थापन पक्षको ...
धरान: संघीय सरकारले प्रदेश १ सहित कणाली र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाउने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई हटाउने निर्णय गरेको हो । अधिकारीलाई प्रदेश प्रमुखबाट हटाएर प्रदेश १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङलाई ...
धरान: नेकपा एमाले सुनसरीको विवाद समाधान गर्ने सहमति भएको छ । महाधिवेशन नजिकिदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल भएको थियो । उक्त छलफलमभा सहमति जुटेको र भोली (बुधबार) इनरुवाको ओम साइ पार्टी प्यालेसमा दुवै कमिटीको संयुक्त बैठक बस्ने तयारी भएको संस्थापन पक्षको जिल्ला कमिट ...
विराटनगर: प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको ...
धरान: नेकपा एमालेको सुनसरी जिल्ला कमिटीको दुई पक्षको विवाद समाधान गर्न रमेश बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउन कार्यदलले पत्रमार्फत निर्देशन दिएको खुलेको छ । एमालेले प्रदेश नं १ को जिल्लाहरुमा विवाद समाधान गर्न नेता सुभाष नेम्बाङ संयोजक रहेको एक कार्यदल गठन गरेको थियो। उक्त क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित