धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना शुरु भएको छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा मतगणना शुरु भएको हो । मतदान अधिकृत इन्द्रमोहन झाका अनुसार साँझ ५ बजेर ४० मिनेटमा मतगणना शुरु भएको हो । मतगणनाको प्रारम्भिक परिणाम अनुसार १०० मत ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्गर्तत जारी सुनसरी १ नम्बर क्षेत्रीय समिति निर्वाचनको मतदान सकिएको छ । धरान ८ स्थित सभागृहमा जारी निर्वाचनमा बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो । मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको थियो । निर्धारित समयभित्र ६ सय १६ मत खसेको मतदान अधिकृत इन्द्रमोहन झाल ...
धरान : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज क्षेत्रीय कार्यसमितिको लागी निर्वाचन हुदैछ । सुनसरी क्षेत्र नं १ को पनि नेतृत्व चयन गर्न मतदान शुरु भएको छ । सुनसरी क्षेत्र १ को नेतृत्व चयन गर्न धरान ८ स्थित सभागृहमा मतदान केन्द्र तोकिएको छ । यहाँ आज बिहानैदेखि कांग्रेस नेता, कार्यकर्ताहरुक ...
धरान: पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिको विरोधमा सोमबार धरानमा विरोध प्रर्दशन भएको छ । संयुक्त विद्यार्थी संगठनले धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विरोध र्याली निकालेका हुन् । र्याली भानुचोकमा पुगेको थियो भने विरोधसभा पनि आयोजना गरिएको थियो । विद्यार्थी न ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रिय अधिवेशनमा देउवा समुहबाट सभापतिमा उम्मेदवार हुन अस्वीकार गरेका तिलक राईले पौडेल-कोइराला समुहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । धरान उपमहानगरका मेयरसमेत रहेका राईले सोमबार धरान ८ सभागृहस्थित मतदान केन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ कार्यसमितिमा संस्थापन देउवा र इतर पौडेल कोइराला समुहले प्यानल उम्मेदवारी मनोनयन दर्ता गराएको छ । संस्थापन (देउवा) समुहबाट सभापतिको उम्मेदवार प्रचार गरिएका तिलक राई ब्याक भएपछि नेतृ लक्ष्मी खतिवडाको नेतृत्वमा यो समुहले उम्मेदवारहरुक ...
धरान: नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ को सभापतिमा संस्थापन देउवा समुहबाट उम्मेदवार घोषणा गरेकी नेतृ लक्ष्मी खतिवडाले चुनावी प्रतिस्पर्धामा हार्न डराउने व्यक्तिले जित्न पनि नसक्ने बताएकी छिन् । देउवा समुहबाट उम्मेदवारी दिनेबारे आयोजित पत्रकार सम्मेलनमा नेतृ खतिवडाले ...
धरान: नेपाली कांग्रेस क्षेत्र नं १ कार्यसमितिको निर्वाचनमा संस्थापन (देउवा) समुहबाट सभापतिका उम्मेदवार तिलक राईले साथीभाईहरुको सल्लाह, सुझाव अनुसार आफुले उम्मेदवारी नदिने निर्णयमा पुगेको बताएका छन् । धरानका मेयरसमेत रहेका नेता राईले क्लिकधरानसँग मोवाइल सम्पर्कमा आफु देउवा समुहको समर्थनमा सभापति ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र १ (२) को निर्वाचन मतपरिणामले संस्थापन देउवा पक्षमा हलचल ल्याएको छ । सुनसरी क्षेत्र नं १ मा आज उम्मेद्वारी मनोनयनको बिहान संस्थापन देउवा पक्षका उम्मेदवार तिलक राई ब्याक भएका छन् । प्रदेशससभा निर्वाचनको मतपरिणाम पछि हार हुने आँकलन गर्दै राई ब ...
धरान: एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको मागसहित आइतबार धरानमा र्याली तथा विरोध सभा भएको छ । सचेत स्वतन्त्र अभियान, राष्ट्रिय एकता सञ्जालको आयोजनामा एमसिसि विरुद्ध र्याली र विरोधसभा भएको हो । धरान १८ स्थित बुद्धचोकबाट शुरु भएको र्याली भानुचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित