धरान: नेकपा एमालेको महाधिवेशन अन्तर्गत देशभर वडा अधिवेशन भोली शनिबार एकै दिन हुदैछ । जसअनुसार धरानमा पनि वडा अधिवेशनको तयारी भइरहेको छ । धरानमा वडा अधिवेशनको तयारी हुदै गर्दा कतिपय वडामा भने दुई अलग अलग स्थानमा अधिवेशनको तयारी छ । जसले गर्दा एमालेकै कतिपय संगठित सदस्य, कार्यकर्ताहरु अन्योल मा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनले नेपालको संविधानको धारा ११८ को उपधारा २ वमोजिम आफु माथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न भन्दै प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) वमोजिम विश्वासको मतको प्रस्ताव प ...
इटहरी: निरन्तरको बर्षासँगै आएको बाढीले मानवीय र भौतिक क्षति व्यहोर्नु परेपछि इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठक बसेको छ । उक्त बैठकले बाढी पीडितको राहत र उद्दारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले ७ दिनको पारिश्रमिक वि ...
धरान: इटहरी २ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ । आज विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई उपचारका लागि अस्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारको क्रममा आइसीयु आवश्यक परेपछि हिजो बिहिबार वेलुक ...
धरान: मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लावारी मोरङले समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण गर्ने भएको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उनीहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेको प्रतिष्ठानका ...
इनरुवा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ । इनरुवामा सोमबार आयोजित कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो । नवगठित कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिवमा बसन्त सुवेदी, उपसचिवमा राजेश भण् ...
धरान: प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डमा नियुक्ती गरेको छ । मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्ती गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाब ...
धरान: नेकपा एमालेमा जेठ २ मा फर्कने गरि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्याको गाँठो सुनसरी जिल्ला र धरानमा अझै फुकिएको छैन। केन्द्रमा नेताहरुबीच सहमति भएर एकता भइसके पनि एमालेको सुनसरी जिल्ला कमिटी र धरानमा संस्थापन (ओली पक्ष) र जेठ २ अघिको कमिटी(तत्कालिन माधव नेपाल पक्ष)बीच अझै पनि एकत ...
धरानः नेपाली कांग्रेस धरान उपमहानगरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ । शुक्रबार प्रदेश एकका संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोइराला, प्रतिनिधिसभा सदस्य मिना सुब्बा, निवर्तमान कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले नवनिर्वाचित नगर सभापतिसहि ...
सुनसरी: नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउने भएका छन् । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित