धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिदा वडाका जनप्रतिनिधिहरु भ्रष्ट भएको बताएका छन् ।मञ्चको राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बत ...
धरान: प्रदेश १ को मन्त्रीपरिषद बैठकले पर्यटन बोर्ड नियमावली २०७८ स्वीकृत गरेको छ । हिजो बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली स्वीकृत गरेको हो । नियमावली स्वीकृत भएपछि अब सरकारले चाडै प्रदेश पर्यटन बोर्ड गठन गर्ने पनि सरकारले जनाएको छ । य ...
धरान: नेकपा माओवादी केन्द्रमा नेताहरुबीचको गुटको विवाद चर्कदै गएपछि धरानस्थित पार्टी कार्यालयमा पनि तालाबन्दी भएको छ । धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाईमा तालाबन्दी भएको हो । पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन ...
धरान: प्रदेश कमिटीले जिल्लाको निर्णयलाई हस्तक्षेप गर्दै जिम्मेवारी हेरफेर गरेपछि नेकपा माओवादी केन्द्रको सुनसरीको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रको प्रदेश कमिटीले जिल्ला समन्वय समितिको संयोजक रहेका योगेन्द्रप्रसाद मण्डल पप्पुलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा सुरेन्द्र मेहतालाई संय ...
संखुवासभा: नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावको मतपरिणामअनुसार खड्काले १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भए । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्का वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । मतदानम ...
धरानः नेकपा माओवादी केन्द्रको सुनसरी जिल्लामा तीब्र गुटबन्दी र विवाद थप चर्कदै गएको छ । नेताहरुबीचको विवाद र गुटबन्दी जारी रहदा प्रदेश समितिले जिम्मेवारी हेरफेर गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्कदै गर्दा जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउदै एक पक्षले पार्टीको प्रदेश १ समिति कार्य ...
धरान: नेपाली कांग्रेस धरान उपमहानर समितिको कोषाध्यक्षमा महिला नेतृ पञ्चकला राई मनोनित भएकी छिन् । कांग्रेस धरानको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा बुधबार सभापति श्याम पोख्रेलले राईलाई कोषाध्यक्षमा मनोनित गर्ने पदाधिकारीहरुबीच सल्लाह भएको भन्दै घोषणा गरेका थिए । उनले भन ...
सुनसरी: नेपाली काँग्रेस इटहरीमा उपमहानगर सभापतिमा पुनः हेमकर्ण पौडेल चुनिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो शनिबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्दी विकास केसीलाई ४२ मतान्तरले हराउदै पौडेल विजयी भएका हुन् । पौडेलले २५३ मत पाएका थिए भने केसीले २११ मत मात्र पाए । इटहरी कांग्रेस ...
सुनसरी: नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवमायाँ तुम्वाहाम्फेले भोली (आइतबार) पनि संसदको अवरोध जारी रहने बताएकी छिन् ।सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै तुम्वाहाम्फेले एमालेको माग पुरा नभएसम्म अवरोध जारी रहने बताइन् । उनका अनुसार नेकपा एम ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने रा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित