धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा खसेको मतमध्ये ४ सय मतको गणना सम्पन्न भइसकेको छ । अब ९० मत मात्र गणना गर्न बाँकी छ । निर्वाचन समितिले औपचारिकरुपमा घोषणा गरेको ४ सय मतको परिणाम अनुसार सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । मतको शुरुवाती गणनादेखि नै पोख्रे ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०० मतको परिणाम औपचारिकरुपमा सार्वजनिक भएको छ । हालसम्म ३ सय मत गणना गर्दा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । शुरुवाती गणनादेखि नै पोख्रेलको प्यानलले लिएको अग्रता हालसम्म कायमै छ । निर्वाचन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । सुनसरी उद्योग वाणिज्य संघमा जारी मतगणनाको प्रारम्भिक नतिजामा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि रहेको छ । खसेको मतमध्ये २०० मतको गणना गर्दा पोख्रेलको प्यानलै अगाडि देखि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थलमा उम्मेदवार, मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरुको जमघट छ । ने ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार (भोली) हुने धरान उपमहानगर कार्यसमिति निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचनको लागि सभापतिसहित सम्पुर्ण पदाधिकारीहरुमा दुई वटा प्यानलबाट उम्मेदवारी दर्ता भएको हो । सुनसरी उद्योग वाणिज्य संघमा भएको उम्मेदवारी दर्तामा सभापति पद ...
विराटनगर: प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढ ...
धरानः धरानमा पनि आइतबार संविधान दिवस मनाइएको छ । आईतबार बिहान भानुचोकमा झण्डोत्तलन गरएिको थियो भने कार्यपालिका हलमा संविधानमा भएको मौलिक हक सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारीले भानुचौकमा झण्डोत्तलन गरेका थिए । त् ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्ने दायित्व सबैको काँधमा आएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले लामो समयदेखिको राजनीतिक द्धन्द समाप्त गर्दै राष्ट्रिय एकता, शान्त, ...
धरान: सविधान दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।सभामुख भण्डारीले आज एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । साथै सभामुख भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका श्याम पोखरेल र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त छ ।पोखरेल नेतृत्वको प्यानलले वडाबाट निवार्चित भएका क्षेत्रीय प्रतिनिधि तथा नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तीब्रता दिएको हो । धरानमा असोज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित