धरान: धरान उपमहानगरपालिकाले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुवास राईको स्मृतिमा शोकसभा गरी श्रद्धाञ्जली अर्पण गरेको छ । उपमहानगरपालिकामा सोमबार शोकसभा आयोजना गर्दै मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख एवं निमित्त कार्यकारी अधिकृ ...
धरान: जनता समाजवादी पार्टीसम्बाद्ध युवा संघका धरान उपमहानगर कमिटी युवा उपाध्यक्ष अहमान अलीको नेतृत्वमा २१ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटीले आइतबार आयोजना गरेको अगुवा युवा भेला तथा प्रशिक्षण कार्यक्रममा युवाहरु एमाले प्रवेश गरेका हुन् । धरा ...
धरान: भुमिहिन, सुकम्बासीहरुको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग खारेज गरेको विरोधमा धरानमा प्रर्दशन गरेको छ । एमालेको भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल, अनुरास्ववियु, अनेम संघ र जिफन्टले शुक्रबार संयुक्तरुपमा सरकारको निर्णयविरुद्ध धरानमा प्रर्दशन गरेको ह ...
धरान: साउन २२ गतेलाई लिम्बुवानको कालो दिन घोषणा गरेर राष्ट्रिय जनमुक्ति पार्टीले हरेक बर्ष एक दिन लिम्बुवान बन्द आह्वान गर्दै आएको थियो । यो बर्ष पनि आज उक्त पार्टीले लिम्बुवान बन्द घोषणा गरेको छ । त्यसैले आज बिहानैदेखि धरानको पनि विभिन्न चोकहरुमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ । लिम्बु ...
धरान: हालै सर्वोच्च अदालतले आरक्षण सम्बन्धमा गरेको फैसला संविधानभन्दा माथि रहेर गलत फैसला भएको भन्दै संघीय लिम्बुवान मञ्च नेपालले उक्त फैसला खारेज गर्न माग गरेको छ । मञ्चको सुनसरी जिल्ला कार्यसमितिले ईलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै यस्तो माग गरेको हो ...
धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भएको भन्दै धरानका विभिन्न राजनीतिक दलहरुले कडा लकडाउन गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको छ । राजनीतिक दलहरुले मंगलबार मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई संयुक्तरुपमा सुझावसहित अनुरोध गरेको हो । दलहरुले महामारी नियन्त्रण भन्दा बाहिर जाने खतरा भएकोले ...
धरान: कोरोना विरुद्धको खोप कार्यक्रम अव्यवस्थित भएको, लापरवाही भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै धरानमा राजनीतिक दलहरुबाट पनि अनुगमनको लागि प्रतिनिधि पठाउने निर्णय भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार खोप अभियानबारे भएको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसअघि तीन दिनसम् ...
धरान: हरेक क्षेत्र र सानोभन्दा सानो कुरामा राजनीति हुने मुलुकमा कोरोना विरुद्धको खोपमा नहुने कुरै भएन । पहुँच र शक्तिको आडमा सकेसम्म सबै राजनीतिक दलहरुले मापदण्ड नपुगेका आफ्ना नेता, कार्यकर्ता र आफन्तहरुलाई खोप लगाइदिए । आफ्नो स्वास्र्थ मिल्दा चुप लाग्ने तिनै राजनीतिक दलहरु स्वार्थ पुरा नहुदा भने एक ...
विराटनगर: प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल शुरु गरेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श शुरु गरेका हुन् । मुख्यमन्त्री राईले चालु अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताउदै आएका छन् । ...
धरानः नेकपा एमाले धरानका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस वडा नं. ८ बुथ समितिको संयोजनमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित