धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तास्थलमा गएको भन्ने आरोपबारे विभिन्न ९ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको भोलीपल्ट बुधबार साँझ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य बाह ...
धरान: विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरुले धरानमा संसद विघटनलगायत विभिन्न एजेण्डा लिएर विरोध प्रर्दशन एवं प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट निस्किएको विद्यार्थीहरुको जुलुस भानुचोकमा कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी हस ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा उद्घाटन भए पश्चात स्थगित भएको छ । दोस्रो बैठक सुनसरी उद्योग वाणिज्य संघको हलमा प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगर सभा उद्घाटन भएको थियो । नगर सभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षं २०७८, ७९ को नीति तथा कार्यक्रम, आ ...
धनकुटाः विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को संक्रमरण बढेसंगै धनकुटामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सांसदहरुले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्लाबाट १ नं. प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा क्षे ...
काठमाडौं: सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको हो । वर्तमान सरकार काम चलाउ भएको र कामचलाउ सरकारले मन्त्रिपरि ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको आसन्न अधिवेशनमा सभापति पदमा किसोर राईले उम्मेदवारी दिने घोषणा गरेका छन् । पुर्व नगर सभापति रहिसकेको राईले आज एक विज्ञप्ती जारी गर्दै अधिवेशनमा आफुले कांग्रेसको नगर सभापति पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस केन्द्रीय सभापति श ...
विराटनगर: प्रदेश १ को आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि आइतबार प्रदेशसभामा भएको छलफलमा विपक्षी दलकातर्फबाट सशोधन प्रस्ताव दर्ता गरिए पनि बहुमतबाट अस्वीकृत भएको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संशोधन प्रस्ताव अस्वीकृत भएपछि ...
धरान: प्रदेश नं १ सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड विरुद्धको खोपमा सबै प्रदेशबासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश‘ कार ...
धरान: प्रदेश नं १ सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भइरहेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । आज बिहान बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले अपराह्न ३ बजे प्रदेश सभामा नीति तथा कार्याक्रम पेश गर्ने निर्णय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित