काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टीले कारबाही गरेको छ ।पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेले दुवैलाई आज ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । उनीहरुलाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीबारे जानकारी ...
विराटनगर: सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर मन्त्री राईले पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् ।मुख्यमन्त्री शेरधन राईले ...
धरान ः नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठकले कार्यालय सञ्चालन कमिटी गठन गरेको छ ।एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टी कार्यालय सञ्चालन गर्न सचिव ठाकुरबहादुर कार्की संयोजक रहेको ३४ सदस्यीय कमिटी गठन गरेको हो । समितिको सहसंयोजकमा पार्टी उपसचिव ...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्ल ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् । मंगलबार धरानमा नेपाल दलित स ...
धरान: नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली मंगलबार धरान आउने भएका छन् ।५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरान आयोजित अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न देउवा धरान आउन लागेका हुन् । नेपाल दलित संघ, केन्द ...
धरान: प्रेस चौतारी नेपाल, सुनसरीले आसन्न नेपाल पत्रकार महासङ्घको चुनावमा सन्तोष काफ्लेलाई अध्यक्षमा उमेदवार बनाउने भएको छ । चौतारी सुनसरीको आज बसेको जिल्ला बैठकले काफ्लेलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । काफ्ले हाल पत्रकार महासङ्घका उपाध्यक्ष हुन् । पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृ संगठन संघीय दलित मुक्ति मञ्च नेपालको राष्ट्रिय भेला सुनसरीको ईटहरीमा हुने भएको छ । मञ्चले आज विहिबार पत्रकार सम्मेलन गर्दै भेला यही चैत २१ गते गर्ने जानकारी दिएको हो । पहिचानको आधारमा गैर भौगोलिक दलित प्रान्तसहितको १० जोड १ प्रान्त स्थापना गर्न एकज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित