विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह सुर्य आँफैले पाउने जिकिर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । उनले सर्वोच्च अद ...
विराटनगर ः गृहमन्त्री रामबहादुर थापा वादलले पार्टीकै पदलोलुपहरुले गर्दा अहिले मुलुकको असामान्य परिस्थिति सृर्जना भएको बताएका छन् । नेकपा ओली समुहले आज विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टीका पदलोलुपहरुकै कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । देशलाई अस्थिरताबाट मुक ...
विराटनगर: नेकपा ओली समुहका नेता सुवास नेम्बाङले सरकारले घोषणा गरेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका छन् । आज विराटनगरमा भइरहेको आमसभालाई सम्बोधन गर्दै नेम्बाङले सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका हुन् । ‘जनताबाट बैशाख १७ र २७ गतेके निर्वाचन ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको प्रदेश १ स्तरीय जनसभा विराटनगरमा शुरु भएको छ । विराटनगरको विराट अस्पताल नजिकैको खाली जग्गामा ओली समुहले विशाल जनसभा आयोजना गरिरहेको छ । जनसभा शुरु हुनुअघि विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ताहरुले विराटनगरको विभिन्न नाकाबाट र्याली निकालेका थिए ...
धरान: धरानको वडा नं १३ र २० को सिमाना सर्दु खोला किनारमा निर्माणाधिन वीपी स्मृति पार्कमा विश्वेश्वर प्रसाद(वीपी) कोइरालाको सालिक स्थापना भएको छ । धरान उपमहानगरपालिकासहित विभिन्न दाताहरुको सहयोगमा निर्माण भएको सालिकको शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनावरण भएको छ । कांग्रेस वरिष्ठ नेता ...
धरान: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झगडा मिलाउन नसक्दा प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । धरान उपमहानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको विवाद मिलाउन ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको समाना गर्न सरकार तयार गरेको बताएका छन् । आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोतिज समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावबाट सरकार भाग्न खोजेको, तर्किन र पन्छिन खोजेको नभै केह ...
धरान: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख अधिकारीले आज शुभकामना सन्देश जारी गर्दै ‘शहिदको सपना साकार पार्नु हामी सबै नेपाली नागरिकको परम कर्तब्य भएको बताएका छन् । उनले जिम्मेवारीसहितको स्व ...
धरान: धरान जेसीजको निवार्चित पदाधिकारीहरुको पदस्थापना भएको छ । बर्ष २०२१ को लागि नवनिर्वाचित अध्यक्ष मणिराज अधिकारीलाई बर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले सपथ ग्रहण गराएर पदभार सुम्पेका थिए । नवनिर्चित अध्यक्ष अधिकारीले महासचिवमा कृष्ण केसी, कोषाध्यक्षमा सजुला श्रेष्ठलाई मनोनित गरेका छन् भने का ...
धरान: सत्तारुढ दल नेकपाको विभाजनको असर बुधबार धरानको कार्यपालिका बैठकमा पनि देखियो । औपचारिकरुपमा पार्टी विभाजन नभइसके पनि अब धरानको कार्यपालिकामा ३ दलको उपस्थिति हुने देखिएको नेकपाकै एक वडाअध्यक्षले बताए । बैठकमा भुमिहिन दलिन, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत सकंलनको लागि नगरस्तरीय समि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित