राजनीति

    Showing 1,561-1,570 of 2,044 items.
  • माघ ७ गतेपछि प्रदेशको राजनीतिक अन्योलता हट्छ: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संसद विघटन पछिको राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाले पछि आज मुख्यमन्त्री राई मन्त्रालय पुगेका थिए । सोही क्रममा उनले कर्मचारीहरुलाई यस्तो आग्रह गरेका हुन् ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,290 पटक पढिएको
    • क्लिक धरान
  • तरुण दल इटहरीको उपाध्यक्षमा लिम्बु मनोनित

    इटहरी: नेपाल तरुण दल इटहरी उपमहानगर कमिटीको उपाध्यक्षमा मनोज लिम्बु मनोनित भएका छन् । तरुण दलको पुष १५ गतेको बैठकले विधान अनुसार उनलाई उपाध्यक्षमा मनोनित गरेको अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । उनका अनुसार लिम्बुलाई उपाध्यक्षमा मनोनयन गरेको बारे नेपाली कांग्रेस इटहरी उपमहागनर कमिटी, तरुण दल जिल् ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,673 पटक पढिएको
    • क्लिक धरान
  • अनेरास्ववियु सुनसरीको संयोजकमा रेग्मी, सहसंयोजकमा खड्का चयन

    इटहरी: अनेरास्ववियु सुनसरीको संयोजकमा रोशन रेग्मी चयन भएका छन् । इटहरीमा बुधबार प्रधानमन्त्री केपी ओली पक्षका जिल्ला बिशेष कार्यकर्ता भेलाले रेग्मी संयोजक भएको १२५ सदस्यीय अधिवेशन आयोजक कमिटी चयन गरेको हो । सोही भेलाले नवराज खडकालाई सह संयोजकमा चयन गरेको संगठनका निवर्तमान संयोजक एवं केन्द्रीय सदस्य ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,378 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अनेम संघको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

    इटहरी: अखिल नेपाल महिला संघ इटहरीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रिजाल्स भिजन पार्टी प्यालेजमा भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु भगवती चौधरी, लक्ष्मी गौतम, रेवतीरमण भण्डारी र अनेमसंघकी केन्द्रीय सदस्य अमृता सुब्बाले सम्वोधन गरेका थिए । कार्यक्रम अनेम संघ इट ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,665 पटक पढिएको
    • क्लिक धरान
  • न्यायाधिश हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलाशमा नबस्ने घोषणा, संसद विघटनको सुनुवाई एक साताको लागि स्थगित

    काठमाडौँ: कानुन व्यवसायीहरुले बहसको क्रममा प्रश्न उठाएपछि न्यायाधिश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आजदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायीहरुले संवैधानिक इजलाशमा न्यायाधीश कार्कीलाई राखिएकोबारेमा प्रश्न ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,210 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनविरुद्ध आजदेखि निरन्तर सुनुवाई हुँदै

    काठमाडौं: राजनीतिक, संवैधानिक संकट निम्त्याउने गरि सर्वाधिक चासो र चिन्ताको बिषय बनेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । तथापी, संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,537 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा पनि प्रचण्ड-माधव समुहको विस्तारित बैठक, संसद विघटनविरुद्ध संघर्ष समिति गठन

    इटहरी: नेकपा प्रचण्ड-माधव समुहको इटहरीमा सम्पन्न विस्तारित बैठकले संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेको छ । आज मंगलबार इटहरीको विस्तारित बैठकले १ नम्बर प्रदेश कमिटी सदस्य केशव विष्ट संयोजक रहेको इटहरी उपमहानगरपालिकास्तरीय संघर्ष समिति गठन गरेको हो । सदस्य सचिव इटहरी नगर अध्यक्ष बहादुर सिंह तामा ...

    • प्रकाशित मितिः पुस २१, २०७७
    • 1,208 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन धरानको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन

    धरानः नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह&ndash ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,826 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आन्दोलन गर्न प्रचण्ड-माधव समुहद्वारा १५०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

    धरान: संसद विघटनविरुद्ध आन्दोलन गर्न धरानमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन परिचालन परिचालन कमिटी गठन गरेको छ । आज धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित विस्तारित बैठकले १५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो । समितिको संयोजकमा प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,965 पटक पढिएको
    • क्लिक धरान
  • बैशाखमा चुनाव हुन्छ-मन्त्री तुम्बाहाङफे

    विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेले आगामी वैशाखमा तोकिएको समयमा निर्वाचन हुने बताएकी छिन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र र आर्थिक व्यवस्था मिलाएको बताइन् । मन्त्री तुम्बाहाङफेले सरकारलाई जनताको कम ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,487 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित