राजनीति

    Showing 1,701-1,710 of 2,063 items.
  • संविधान दिवसको अवसरमा धरानमा दिपावली (फोटोफिचर)

    धरान: संविधान दिवसको अवसरमा शनिबार साँझ धरानको विभिन्न स्थानमा दिप प्रज्वल गरिएको छ । धरान उपमहानगरपालिकाले पनि उपमहानगर परिसरमा संविधान दिवसको अवसरमा दिपावली गरेको हो । साँझ मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित युवा, विद्यार्थीहरुले दिप प्रज्वलन गरेका थिए । उनीहरुले नेपालको नक्सा बनाएर म ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 2,633 पटक पढिएको
    • क्लिक धरान
  • हतुवागढीकी उपाध्यक्ष राईको अन्त्येष्टि भोली गाउँमै गरिने, आइतबार बिहान श्रद्धाञ्जली दिन मुख्यमन्त्री धरान आउने

    धरान: उपचारको क्रममा मृत्यु भएकी भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको आइतबार गाउँमै अन्त्येष्टि गरिने भएको छ । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज(शनिबार) बिहान निधन भएकी ४५ बर्र्षीया राईको शव अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । उनक ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,686 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • विराटनगरका दुई पत्रकारलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार प्रदान

    विराटनगर: शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट विराटनगरका दुई जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी प ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,765 पटक पढिएको
    • क्लिक धरान
  • मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धरानमा १०४ पिन्ट रगत संकलन

    धरान: संविधान दिवसको अवसरमा शनिबार धरानमा बृहत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीको आयोजनामा धरानको भानुचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा हातेमालो फाउण्डेसन, ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,488 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा संविधान दिवसको अवसरमा शुभकामना व्यक्त

    धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले संविधानले पाँचौं वर्ष पूरा गरी छैठौं वर्ष प्रबेश गरेको अवसरमा सन्देश जारी गर्दै प्रदेशबासीलाई शुभकामना व्यक्त गरेका हुन् । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,554 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्षको निधन

    धरान: भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । उनको उपचारको क्रममा विराटगनरस्थित न्युरो हस्पिटलमा आज बिहान निधन भएको हो । नेकपा भोजपुर जिल्ला कमिटि सदस्य एवं गाउँ कमिटि अध्यक्ष मुक्ति राईका अनुसार उपाध्यक्ष राईको आज बिहान करिब साढे ३ बजेतिर निधन भएको हो । मृतकको शव अहिल ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,542 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्रीद्वारा संविधान दिवसको शुभकामना दिदै भने,‘सरकारले कार्यअवधिको समिक्षा गर्छ’ (भिडियोसहित)

    धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको शुभकामना दिदै सरकारले आफ्नो मध्यावधि कार्यअवधिको समिक्षा गर्ने बताएका छन् । आज बिहान असोज ३ गते संविधान दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले केही दिनमा सरकारको मध्यावधि कार्यअवधिको समिक्षा गर्ने र बाँकी ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 2,149 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा कुलमानको पक्षमा प्रदर्शन

    इटहरीः सुनसरीमा साझापार्टी सम्बद्ध युवा सँगठनले कुलमानको पक्षमा प्रदर्शन गरेका छन् । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्याकारी प्रमुख रहेका कुलमान घिसिङको केहि दिन अघि मात्रै कार्याकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्न सरकारले आलटाल गरेको भन्दै साझा युवा सँगठनका युवाहरुले प्रदर्शन गरेका ह ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,335 पटक पढिएको
    • क्लिक धरान
  • मदन भण्डारी स्पोर्टस एकेडेमीले असोज ३ गते भानुचोकमा रक्तदान र स्वास्थ्य परामर्श कार्यक्रम गर्ने (भिडियोसहित)

    धरान: असोज ३ गते संविधान दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले धरानमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । एकेडेमीको धरान उपमहानगर कमिटिले आज क्लिक धरानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज ३ गते भानुचोकमा रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको हो । कोरोना महामारीको कारण रक्तदान का ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,948 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा प्रदेश सभा हलको शिलान्यास

    धरान: प्रदेश नं १ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ । प्रदेश राजधानी विराटनगरस्थित हालकै प्रदेश सभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो । भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ । यसअघि प्रदेश सभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थि ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित