राजनीति

    Showing 1,741-1,750 of 2,044 items.
  • धरानमा खानेपानी विवाद: समायोजन गर्न नहुने भन्दै संस्थान कार्यालयमा घेराउ (भिडियोसहित)

    धरान: धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी परियोजना असफल भएको दाबी गर्दै खानेपानी संस्थानलाई मर्ज नगर्न माग गर्दे आज पनि धरानमा प्रर्दशन भएको छ । धरान खानेपानी संस्थान बचाउ सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले धरान १३ स्थित खानेपानी संस्थान कार्यालयमा घेराउ गरेको हो । यो समितिमा धरानका वि ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 3,553 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा बैठकमा ढिलाई: उपमहानगरपालिकामा मेयरसँग नेकपा पक्षको वार्ता

    धरान: सातौं नगरसभाको दोस्रो बैठकमा हिजो ४ विधेयक र २ प्रतिवेदन प्रस्तुत भएपछि बुधबार(आज) ११ बजे बैठक आह्वान गर्दै स्थगित भएको थियो । आज दिउँसो १ बजिसक्दा पनि बैठक शुरु भएको छैन । बैठकस्थल वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नगरसभा सदस्यहरु तोकिएकै समयमा पुगेका थिए । तर मेयर उ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,281 पटक पढिएको
    • क्लिक धरान
  • मेयरको बेरुजु प्रकरणमा कांग्रेसले भन्यो, ‘काम भएको छ, प्राविधिक कारणले फछयौट नहुदा बेरुजु देखियो’

    धरान: नेपाली कांग्रेस धरान उपमहानगरपालिका कमिटीले आफ्ना सभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पेश्की बेरुजु प्रकरणमा ५ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसका उपसभापति महेन्द्र तामाङले आज प्रेश विज्ञप्ती जारी गर्दै पञ्चायतकालदेखिका जनप्रतिनिधिहरु, उपभोक्ता समिति, सामाजिक संघस ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,963 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नगरसभा बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत

    धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ । आज(मंगलबार)वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको बैठकमा विधेयक र बिषयगत समितिको प्रतिवेदन प्रस्तुत भएपछि भोलीसम्मलाई स्थगित भएको छ । बैठक बुधबार ११ बजेलाई मेयर तथा सभाअ ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 2,104 पटक पढिएको
    • क्लिक धरान
  • ९० यातायात मजदुर परिवारलाई राहत सामग्री वितरण

    धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ९० जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत सामग्री कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ न. वडाध्यक्ष नरेश इवारमले वस चालक, सहचालक, हेल्पर, कन्टेक्टर र वुकिङका मज ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,091 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • स्थगित भएको धरानको नगरसभा आज हुदै

    धरान: असार १० गते शुरु भएर सोही दिन स्थगित भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बैठक आज हुदैछ । असार १० गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि नगरसभाको बैठक असार २६ गते बस्ने गरि स्थगित भएको थियो । तर, निर्धारित समयमा विवादको कारण बैठक बस्न सकेन । मेयर तिलक राईको पेश् ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,239 पटक पढिएको
    • क्लिक धरान
  • स्थगित भएको धरानको नगरसभा असार ३० र ३१ गते हुने

    धरान: विवादको कारण निर्धारित मितिमा हुन नसकेको धरान उपमहानगरपालिकाको सातौं नगरसभा असार ३० र ३१ गते हुने भएको छ । आज बसेको कार्यपालिका बैठकले असार १० गते शुरु भएर स्थगित भएको नगरसभाको बैठक ३० र ३१ गते गर्ने निर्णय गरेको हो । असार १० गते नीति तथा कार्याक्रम र बजेट प्रस्तुत गरेर असार २६ गते बैठक बस्ने ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,528 पटक पढिएको
    • क्लिक धरान
  • मेयरको पेश्की बेरुजु बिषयले शुक्रबार स्थगित धरानको कार्यपालिका बैठक आज बस्दै

    धरान: मेयर तिलक राईको नाममा पेश्की बेरुजु रहेको बिषयले २ दिन अघि बिथोलिएर स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । मेयर तिलक राईले दिउँसो ३ बजेको लागि कार्यपालिका बैठक बोलाएका छन् । बैठक सहमतिमा नै बोलाइएको मेयर राईले बताए । ‘अस्ति पनि सहमतिमा नै बैठक स्थगित गरिएको ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,694 पटक पढिएको
    • क्लिक धरान
  • विवादले धरानको नगरसभा अन्योल, इटहरीमा भने नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित

    धरान: विवादको कारण धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भइरहदा छिमेकी इटहरी उपमहानगरले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो सातौं नगरसभा वैठकबाट सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित भएको हो । य ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,764 पटक पढिएको
    • क्लिक धरान
  • पेश्की बेरुजु लफडा: धरानका मेयर र कार्यपालिका बहिष्कार गर्ने वडाअध्यक्षको यस्तो छ भनाई (भिडियोसहित)

    धरान: असार १० गते शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट पेश भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भयो । आज असार २६ गते अर्थात नगरसभाको बैठक हुनुपर्ने दिन । तर, नगरसभा त हुन सकेन नै, नगरसभाको तयारीको लागि बसेको कार्यपालिका बैठक पनि व ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 2,108 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित