धरान: धरानका मेयर तिलक राईको नाममा बेरुजु रकम देखिएको समाचारले कार्यपालिका बैठकमा लफडा भएको छ । नेकपा सम्बद्ध वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले बेरुजुको बिषयमा प्रश्न उठाउदै बैठक बहिष्कार गरेका छन् । नेकपाका कार्यपालिका सदस्यहरुले बैठक बाहिष्कार गरेपछि बैठक बस्न सकेन । कार्यपालिका बैठक प्रभावित ...
धरान: साउन १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा धरान उपमहानगरपालिकाको सातौं नगरसभा भएको थियो । उक्त सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि सभा स्थगित गरिएको थियो । त्यसअनुसार सभाको बैठक भोली शुक्रबार पुनः बस्नुपर्ने हो । त्यसभन्दा अघि ...
धरान: नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय न्युज च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे अर्नगल र भ्रमपुर्ण समाचारहरु प्रसारण गर्न थालेपछि ती न्युज च्यानलहरु नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण ब ...
धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको छ । अहिले धरान २० तर्फको क्षेत्रमा बनेको ...
काठमाण्डौं: जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाएको छ । पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले नेतृ गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको हो । गिरीले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकको ठहर गर्दै निष्कासन गर्ने निर्णय गर ...
धरान: नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापा क्षत्रीलाई आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले ५२ बर्षीय थापालाई २८ औं आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी वरीयतामा पहिलो नम्बरमा थि ...
धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति प ...
धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ । आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थ ...
विराटनगरः प्रदेश १ का नेकपाका जिल्ला नेताहरुले पार्टीलाई फुटको दिशातर्फ लग्न नहुने साझा धारणा बनाएका छन् । आज विराटनगरमा सबै जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टी नेतृत्वलाई दबाब दिन प्रदेश एक नेकपाको ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मंगलवारे अस्पतालको नाम परिवर्तन बारे उठेका असन्तुष्टिलाई प्रदेश सरकारले सम्बोधन नगरे संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय नेतालाई विवादमा तानिने प्रयास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित