धरान: केन्द्रीय प्रविधि क्याम्पस अनेरास्ववियु इकाई कमिटीले क्याम्पसको खाली जग्गामा बृक्षारोपण गरेको छ । क्याम्पसको भिरालो र पाखा जग्गामा बिभिन्न ४० प्रजातिका वोट बिरुवा रोपेको हो । लकडाउनमा धरानमा रहेका विद्यार्थीहरु जम्मा भएर प्रशासनसंग सहकार्य गरी वृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस सहसचिब पे ...
धरान: धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भनेर वडाका जनप्रतिनिधिहरुलाई पत्राचार गरिसकेको छ । तर, नगरसभा अघि नै हुनपर्ने बजेटको सिलिङ भने आजसम्म पनि वडामा पुगेको छैन । उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गरिसकेको छ । अब मेयर तिलक राई संयो ...
विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् । प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै का ...
धरान: धरान उपमहानगरपालिकाले संघीय कानुन नबन्दै विगतका आफ्नो स्थानीय कर्मचारीहरुलाई लक्षित गरेर कर्मचारी सेवा ऐन २०७६ लागु गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जेठ २९ गते उजुरी परेपछि असार १ गते पत्रचार गर्दै अख्तियारले आवश्यक विवरण तथा कागजपत्रहरुसहित उपमहानगरपालिकाको राय, ...
धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरान खानेपानी परियोजना असफल भएको दाबी गर्दै अहिले परीक्षण कालमै भएकोले बोर्डमा समायोजन नगर्न माग गरेको छ । बिहिबार धरानका मेयर तिलक राई मञ्चका जिल्ला अध्यक्ष अमर इजम र धरान नगर अध्यक्ष सञ्जुहाङ साँवाले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । मञ्चले प ...
धरान: धरान क्षेत्रबाट संसदीय निर्वाचनमा जितेका हुन् वा पछिल्लो समय स्थानीय तह निर्वाचनमा जितेका हुन्, यहाँका जनप्रतिनिधिहरुले धरानको विकासमा केही गर्न सकेनन् भन्ने टिकाटिप्पणी हुने गरेको छ । तर, यहाँबाट निवार्चित जनप्रतिनिधिहरु भने यो टिप्पणी स्वीकार गर्दैनन् । आज दिउँसो धरान ८ सभागृहस्थित नाटक घर ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगरपालिका कमिटीले कार्यसमिति सदस्य संख्या विस्तार गरेको छ । आज बिहान बसेको पार्टीको कार्यालय बैठकले २ रिक्त पद र विधान वमोजिमको कमिटि सदस्यहरु मनोनित गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । बैठकले रिक्त पदमा जीवन भट्टराई र जसरथ थलङलाई मनोनित गरेको ...
विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...
धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा आधारभुत र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न प्रौद्योगिक महाविद्यालय सञ्चालनमा ल्याउने भएको छ । सरकारले मदन भण्डारी स्मृति प्रतिष्ठानमा यो विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन १ करोड बजेट विनियोजन गरेको छ । यस्तै, उच्च शिक्षा सम्बन्धी खोज तथा अनु ...
इटहरीः जनता समाजवादी दल इटहरी कमिटिले इटहरी उपमहानगरपालिकाको हिसाब सार्वजनिक गर्न माग गरेको छ । आज इटहरीमा पत्रकार सम्मेलन गर्दै उक्त पाटिका नेता कार्यकर्ताले कोेभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको खर्चको पारदर्शि हिसाब सार्वजनिक गर्न माग गरेको छ । जनताको करबाट संचालित निकायले जिम्मेवा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित