धरान: दलित समुदायको मुद्दाको बिषयमा एक दिने खोज पत्रकारिता तालिम धरानमा सम्पन्न भएको छ । पिस मिडिया ग्रुप धरानको आयोजनामा शनिबार होटल सेक्षमा दलित मुद्दामा खोज पत्रकारिता बिषयक एक दिने तालिम भएको हो । अझै पनि दलित भएकै कारण विभेदमा पर्ने र ज्यान गुमाउनुपर्ने पछिल्लो घटनाहरु सार्वजनिक भइरहदा धरानमा ...
धरान: नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको जनाएको छ । १ नं. प्रदेश सभाका संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा भच्र्युअल बैठक भएको हो । बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगाम ...
विराटनगरः पछिल्लो दश महिनामा भित्र कोशी अस्पतालमा दुई मेडिकल सुपरिटेण्डेन (मेसु) हेरफेर गरिएको छ । तत्कालित मेसु डा. रोशन पोख्रेलको ठाउँमा डा. गुणराज लोहनी आएपछि कोशी अस्पतालको मुहार फेरिएको थियो । लोहनीको पुनः ५ महिना पछि सरुवा भएपछि सो रिक्त पदमा पुगेकी तत्कालिन गाइनो विभागकी विभागीय प्रमुख डा. स ...
विराटनगरः प्रदेश एक सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि विपक्षी दलहरुले निर्मम टिप्पणी गरेका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले करिव अढाइ घण्टा लगाएर संसदमा प्रस्तुत गरेको नीति कार्यक्रम माथि विपक्षी दलहरुले भने कडा शब्दमा टिप्पणी गर्दै निराशाजनक भएको बताएका छन् । प्रमुख विपक्षी दल नेपाली ...
धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा कोभिड १९ महामारीबाट क्षति था नोक्सानी व्यहोर्नुपरेका किसानहरुको लागि ४५ करोड बराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । आज शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो राहत प्याकेजको घोषणा गरेको हो । किसान परिवारलाई नोक्सा ...
धरान: प्रदेश सरकारले मिडियाको मुख थुन्न रकम दिएको भनेर नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदमा दिएको भिव्यक्तिलाई नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले भ्रमपुर्ण भनेको छ । प्रदेश महासंघका अध्यक्ष बिक्रम लुँइटेल र महासचिव विवेक गौतमले आज मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै सञ्चार ...
धरान: पछिल्लो समय चर्को विवाद हुँदै आएको खानेपानी आयोजनाबारे एक प्राविधिक समिति गठन भएको छ । आयोजना असफल भएको भन्ने आरोपसँगै संस्थानलाई बोर्डमा नगाँभिएको बिषयमा पनि चर्को आवाज उठ्न थालेपछि एक प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर तिलक राईले निर्णय लिन ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले प्रदेश सरकारसँग विभिन्न योजनाहरुको लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३ करोड बजेट माग गरेको छ । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहागनरस्तकार नेता, जनप्रतिनिधिसमेतको टोलीले आइतबार प्रदेश राजधानी विराटनगर गएर बजेट माग गरेको हो । नेकपाका नेताहरु ...
विराटनगरः नपाली कांग्रेसले प्रदेश एक सरकारको कोभिड-१९ को तयारीको बारे असन्तुष्टी व्यक्त गर्दे कोरोना जनसुरक्षा कोषको रकम दुरुपयोग भएको आरोप लगाएको छ । प्रदेश एक संसदको छैटौँ अधिशेवनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक केदार कार्कीले गरिब जनताको पेटमा पुुगोस् भनेर संकलन भएको रकममध्ये ५० ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तीन प्रतिशत नागरिकहरुको पिसिआर जाँच गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले धरानका तीन प्रतिशत नागरिकहरुको पिसिआर जाँच गर्न भिटिएम खरीद गर्ने निर्णय गरेको हो । सार्वजनिक महत्वको यो एजेण्डा पारित भएपछि भन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित