धरान: वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कर्मचारीहरुले तलव वृद्धिको माग र आन्तरिक बढुवाको बिषयमा ध्यानाकर्षण गराएका छन् । कर्मचारीहरुको तर्फबाट गठन भएको समन्वय समितिले उपकुलपति डा.गिरीलाई बधाई ज्ञापन कार्यक्रम गर्दै आफ्ना पुर्ववत मागहरुबारे ध्यानाकर्षण ग ...
धरान: सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गरिनेछ । यसैगरि, कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठक ...
धरान: सबै कार्यपालिका सदस्यहरुलाई बैठकबारे खबर नपुगेपछि आज धरानको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकमा ८ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाह भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । ...
धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोर ...
धरान: पश्चिम रुकुमको चौरजहारीमा दलित युवासहित सामुहिक हत्याको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघको आयोजनामा आज शुक्रबार धरानस्थित इलाका प्रशासन कार्यालयको मुल गेटअघि मृतकहरुप्रति श्रद्धाञ्जली दिदै विभे ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...
धरान: ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमण गरेको आरोपमा धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको भाईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष लिम्बुका कान्छा भाई दिपेश लिम्बु र अर्का अनित लिम्बु रहेका छन् । अनित वडाअध्यक्ष लिम्बुको कर्मचारी हुन् । यो घट ...
विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् । बजेट अधिवेशनक ...
विराटनगरः किर्ते अभियाेगमा कैद र जरिवान ताेकिएकी प्रदेश एककी फरार सांसद गुलेफुन मियाँ बुधवार बसेकाे छैटाैँ एवंम बजेट अधिवेशनमा देखा परेकी छिन् । अदालतमा आफु विरूद्दकाे अभियाेग जारी रहेकाे र मुद्दाकाे कुनै किनारा नलागेकाे अवस्थामा उनि देखा पर्नु आश्चर्यकाे विषय बनेकाे छ । मिया नेकपाकी समानुपाती ...
विराटनगरः समाजवादी पार्टीका प्रदेश एक सांसद जयराम यादवले राष्ट्रिताको गीत वालुुवाटार र सिंहदरवारमा मात्र गाउने नभइ सीमा छेउ बसेका नागरिकको मनमा पनि राष्ट्रियताको भावना जगाउने काम गर्नुुपर्ने बताएका छन् । प्रदेश एक सांसदको बैठकमा संसदीय दलको तर्फबाट धारणा राख्दै यादवले भारतसँगको सिमानामा काँडेतार र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित