राजनीति

    Showing 1,841-1,850 of 2,044 items.
  • सरकारले विदेशमा समस्या परेका नेपालीहरुलाई छिट्टै स्वदेश फर्काउने

    धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योज ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,014 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 799 पटक पढिएको
    • क्लिक धरान
  • मेयर र उपमेयरको ईद शुभकामना सन्देशमा त्रुटी, मुस्लिम समुदाय कि धर्मावलम्बी ?

    धरान: आज मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र) हो । सामाजिक सञ्जालमा यो पर्वको शुभकामना आदनप्रदान भइरहेको छ । सरकार प्रमुखहरुले पनि मुस्लिम समुदायको यो पर्वमा शुभकामना सन्देशहरु दिएका छन् । यसैक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी दुवैले छुट्टा छुट्टै विज्ञप्तीमार्फत शु ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 2,840 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राईको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री राईको रिपोर्ट नेगेटिभ आएकोबारे मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले पुष्टि गरे । &l ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,240 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ को घटनाको दोषीलाई कडा कारबाही गर्न दलित संघको माग

    धरान: धरान १४ की निवार्चित वडा सदस्यसहित तीन जनामाथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश परियारले विज्ञप्ती जारी गर्दै घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग पनि गरेका छन् । घट्नाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 2,001 पटक पढिएको
    • क्लिक धरान
  • बुढी खोलाको घाट निर्माणमा इटहरी र सुन्दरहरैँचा बीचको यस्तो छ विवाद

    इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी  र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगर ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 2,766 पटक पढिएको
    • क्लिक धरान
  • करार अवधि नसकिदै वीपीका उपकुलपतिले कानुनी सल्लाहकारलाई हटाए, पुर्नवहाली गर्न कानुन व्यवसायीहरुको माग (विज्ञप्तीसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कानुनी सल्लाहकार अवइन्द्र निरौलाको करार अवधि नसकिदै विना कारण हटाएका छन् । करार सेवामा रहेका व्यक्तिलाई हटाउदा पालना गर्नुपर्ने प्रक्रिया पुरा नगरी एकतर्फीरुपमा सेवाबाट हटाइएको भन्दै कानुन व्यवसायी संघसंगठनहरुले व ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 3,397 पटक पढिएको
    • क्लिक धरान
  • जेठ १४ मा शुरू हुने वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण शुरू

    विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको  स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,626 पटक पढिएको
    • क्लिक धरान
  • परिक्षणको दायरा बढाउँदै प्रदेश सरकार

    विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,212 पटक पढिएको
    • क्लिक धरान
  • भारतले अतिक्रमण गरेको भुमी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक

    धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधु ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 2,004 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित