विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र ४० हजार नागरिकको नोवेल कोरोना भाइरस (कोभिड १९) भएनभएको बारे पिसिआर पद्धतीबाट परिक्षण गर्ने तयारी भएको जानकारी दिएका छन् । आजदेखि सुर भएको प्रदेश एकको छैटौँ एवम बजेट अधिवेशनमा नेकपाको संसदीय दलको तर्फबाट सम्बोधन गर्दै संसदीय दलका नेता सम ...
धरान: प्रदेश नम्बर १ मा आज बजेट अधिवेशन शुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक शुरु भएको छ । जिल्ला समन्वय समिति मोरङको हलमा जारी बैठकले बजेट अधिवेशनको कार्यसुचि, बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तसँगै विविध बिषयमा छलफल गर्ने बताइएको छ । बैठकले आगामी बर्षको ...
विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...
विराटनगरः नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि स्वाब दिएका प्रदेश एकका सबै सांसदहरुको नजिता नेगेटिभ आएको छ । बुुधवार देखि चालुु हुने संसद बैठकको लागि संसद सचिवालयले सबै सांसदहरुको स्वाब संकलन गराएपनि दुुइ सांसद अनुपस्थित भएका थिए । सांसद आशारत्न जगेबु र उपाकला राई बाहेक सबै सांसदले स्वाब ...
विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...
धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...
धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ । आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनु ...
विराटनगर: भोलीदेखि शुरु हुने बजेट अधिवेशनको लागि पहिलो चरणमा लिइएको सांसदहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार पहिलो चरणमा संकलन गरिएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ‘पहिलो चरणमा १९४ जनाको स्वाब संकलन गरिएको थियो, सबैको रिपोर्ट ...
विराटनगरः भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूक ...
धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित