इलाम: इलाममा गए राती सशस्त्र प्रहरीको टोलीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइरालासँगै कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ रहेका छन् । उनीहरुलाई इलामको माई नगरपालिका–९, बोरुङबाट गएराती पक्राउ गरेको हो । उनीहरुलाई ...
धरान: कोरोना संक्रमितको संख्या अत्यधिक भेटिएपछि बाँके जिल्लाको नेपालगन्जमा भोलिदेखि पुर्ण निषेधित क्षेत्र भएको छ । आज सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली(मंगलबार) बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्ज पुर्ण निषेधित क्षेत्र हुने निर्णय भएको हो । संक्रमणको ज ...
विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल मोरङले परीक्षणको लागि स्वाबको नमुना संकलन गर्न वुथ हस्तान्तरण गरेको छ । कोराना भाईरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पु¥याउने उद्देश्यले नमुना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा स ...
विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द् ...
धरान: नेकपाको स्थायी कमिटि बैठक यही बैशाख २५ गते बस्ने भएको छ । आज बसेको सचिवालय बैठकले बैशाख २५ गते ११ बजे काठमाण्डौंमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएर लैजाने पनि निर्णय गरेको उनले जान ...
धरान: निक्कै चासोका साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भइसकेको छ । यो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने अवस्था बनाउला वा नबनाउला केही समयपछि खुल्ने नै छ, तर अहिले सर्वत्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ...
धरान: लकडाउनले जनतालाई सास्ती दिएको भन्दै धरान १८ का हर्क साम्पाङ्गले ७ बुँदे माग सरकार समक्ष पेश गरेका छन् । उनले शनिबार धरानको भानुचोकमा पत्रकारहरु सामु लिखित माग पत्र सार्वजनिक गरेका हुन् । आफ्नो माग पत्र तीन तहकै सरकारको लागि भएको उनको भनाई छ । ब्यानरसहित भानुचोकमा उपस्थित भएका उनले आफ्ना माग प ...
काठमाडौं: आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासह ...
काठमाडौं: तत्कालिन समाजवादी पार्टीका सांसद एवं पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । राजपा र समाजवादी दल एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले आज बिहिबार आफ्ना सांसद अपहरण गरेको आरोप ...
धरान: नेपाली कांग्रेसले आफ्ना सांसदहरुको लाज ढाक्नको लागि राहत विरतणको विरोध गरेको भन्दै नेकपाले प्रतिक्रिया जनाएको छ । नेकपा सांसदहरुले वडा कार्यालयहरुलाई राहत दिएको बिषयमा कांग्रेसले विरोध जनाएपछि नेकपा धरान उपमहानगर कमिटिले यस्तो प्रतिक्रिया दिएको हो । नेकपाका अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित