राजनीति

    Showing 1,891-1,900 of 2,134 items.
  • संसदबाट नेपालको नयाँ नक्सा पारित: धरानमा दिपावली (भिडियोसहित)

    धरान: लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सा नेपालको संसदबाट आज पारित भएको खुशीयालीमा धरानमा दिपावली गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आह्वानमा आज साँझ भानुचोकमा दिपावली गरिएको हो । दिपावली कार्यक्रममा पार्टीका नेताहरुसँगै नगरबासीहरुको पनि सहभागिता रहेको थियो । बसपार् ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 3,312 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • नयाँ नक्सा संसदबाट पारित भएकोमा खुशी मनाउदै धरानका युवाहरुले भने, 'नक्सा पायौं, अब भुमी चाहियो'

    धरान: लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेपछि देशभर खुशीयाली मनाउने क्रम जारी छ । संसदबाट विधेयक पास भएपछि साँझ धरानको भानुचोकमा युवाहरुले पनि दिप प्रज्वलन गरेर खुशीयाली मनाए । तर, खुशी मनाउदै गर्दा युवाहरुले सरकारलाई केह ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,547 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश मन्त्री घिमिरे र नेकपा अध्यक्षहरुको संवादको निष्कर्ष : 'समुदायस्तरमा संक्रमण छैन'

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने उनले बताए । प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आ ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,192 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज पनि युवाहरुको प्रर्दशन: स्वास्थ्यकर्मीलाई ताली, सुरक्षाकर्मीलाई सल्युट (भिडियोसहित)

    धरान: सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको खर्च पारदर्शी गर्नुपर्नेलगायत मागहरु राखेर आज पनि धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । छाता चोक हुदै निस्किएको युवाहरुको शान्तिपुर्ण र्याली भानुचोकमा पुगेको थियो । भानुचोकस्थित बस पार्कमा युवाहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित प्रर्दशन गरेका ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 3,243 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा युवा नेताको लकडाउन सदुपयोग (फोटो फिचर)

    धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 5,092 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सरकारविरुद्ध धरानमा पनि प्रर्दशन

    धरान: सरकारविरुद्ध देशव्यापी प्रर्दशनको क्रममा धरानमा पनि युवाहरुले प्रर्दशन गरेको छन् । कोरोना महामारी नियन्त्रणको क्रममा भ्रष्टचार गरेको भन्दै राजधानीदेखि शुरु भएको सरकारविरुद्धको प्रर्दशन देशको विभिन्न सहरहरुमा पनि फैलिएको छ । आज धरानमा पनि स्वतःस्र्फुतरुपमा प्रर्दशनमा उत्रिएका हुन् । उनीहरु सरक ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 3,257 पटक पढिएको
    • सोहन श्रेष्ठ
  • विपदको बेला उपचार नगर्ने नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न प्रदेश सासंदको माग

    विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् । विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे ।&nb ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,080 पटक पढिएको
    • क्लिक धरान
  • सत्तारुढ सांसदकै आरोप : 'सरकार प्रतिगामी बाटोमा हिंड्यो, नीति कार्यकम असन्तुलित भयो'

    विराटनगरः प्रदेश सरकारले तयार पारेकाे नीति कार्यक्रममाथि धारणा राख्ने अधिकांश सत्तापक्षकै सांसदले चर्को आलोचना गरेका छन् भने केन्द्रिकृत वितरणमुखी प्रणालीको ह्याङ ओभर हट्न नसकेको गुनासो गरेका छन । सत्तारुढ दल नेकपाकै सांसद राजेन्द्र राईले सरकारको नीति तथा कार्यक्रम धेरै भएको भन्दै पहिले राखेका कार् ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,746 पटक पढिएको
    • क्लिक धरान
  • बृद्धकाे कोभिड बिमा गरिदिन प्रदेश सांसदको माग

    विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धार ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पिसिआर सुविधासहितको प्रयोगशाला स्थापना गर्न माग

    धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा तत्काल रियर टाइम पिसिआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न विद्यार्थीहरुले माग गरेका छन् । धरान १४ स्थित क्याम्पसको अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले प्रशासनलाई आज माग पत्र पेश गरेको हो । विद्यार्थी नेताहरुले क्याम् ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,803 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित