इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् । ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार व ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनको पूर्ण रुपले पालना गर्न आग्रह गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा सामाजिक दूरी सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो,’उनले भनेका छन्,‘लक ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकेसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफुले पाउदै आएको पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले ...
धरान: प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले नयाँ बर्ष २०७७ को अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आइतबार शुभकामना सन्देश जारी गर्दै थप जोश, जाँगरको साथ सामाजिक तथा आर्थिक समृद्धि एवं राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तीको संकल्पसहित अघि बढ्नुपर्ने समयमा बिष ...
धरान: नेकपा प्रदेश नम्बर १ कमिटि सदस्य तथा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहाङ्ग मेन्याङ्गवोले धरान १५ मा राहत वितरण गरेका छन् । उनले शनिवार धरानको १५ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर राहत वितरण गरेका हुन् । धरान उपमहानगरपालिकाले उपलव्ध गराएको खाद्यान्नले राहत वितरण गर ...
धरान: नगरबासीबाट प्रत्यक्ष गुनासो सुन्न वा राय, सुझाव लिनको लागि धरान उपमहानगरपालिकाले जनतासँग मेयर कार्यक्रम आयोजना गर्ने भएको छ ।नगरबासीको गुनासो तथा राय, सुझाव लिनको लागि उपमहानगरपालिकाले २ वटा मोवाइल नम्बर पनि सार्वजनिक गरेको छ । जनतासँग मेयर कार्यक्रम दिउँसो १ बजेदेखि १ः३० बजेसम्म आयोजना हुनेछ ...
धरान: कोरोना भाइरस(कोभिड १९) बारे वा राहत विरतणबारे धरान उपमहानगरपालिका तथा जनप्रतिनिधिहरुसँग कुनै गुनासो छ ? त्यो गुनासो कसैलाई पोख्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् । धरानका मेयर तिलक राईले हरेक दिन आधा घण्टासम्म नगरबासीहरुको गुनासो सुन्ने भएका छन् । यसको लागि २ वटा मोवाइल सिमको प्रबन्ध गरिने ...
विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर एवं कर्मचारीहरुसँग राहत मागेको भनेर आलोचना खेपेका धरानका मेयर तिलक राईले सामाजिक क्षेत्रमा विनियोजन गरेको बजेट रकमान्तर गरेर भएपनि लकडाउन अवधिभर विपन्न नागरिकहरुलाई राहत वितरण गर्ने बताएका छन् । मेयर राईले मंगलबार उपमहानगरपालिकामा आयोजित पत्र ...
धरान: कोरोना(कोभिड-१९)को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ । आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित