राजनीति

    Showing 1,921-1,930 of 2,134 items.
  • बजेटको प्राथमिकता कृषि उत्पादन र रोजगारीः अर्थमन्त्री आङबो

    विराटनगरः प्रदेश एक सरकारले  रोजगारीलाई बृद्धि गर्दै उत्पादनमा जोड दिने स्मार्ट बजेटको तयारी गरेको जानकारी दिएको छ । आजदेखि शुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा उपस्थित आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने जा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,309 पटक पढिएको
    • क्लिक धरान
  • डेढ महिना भित्र ४० हजारको पिसिआर परिक्षणको तयारी छ, लक डाउनको स्वरुप फेरिन सक्छः मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र ४० हजार नागरिकको नोवेल कोरोना भाइरस (कोभिड १९) भएनभएको बारे पिसिआर पद्धतीबाट परिक्षण गर्ने तयारी भएको जानकारी दिएका छन् । आजदेखि सुर भएको प्रदेश एकको छैटौँ एवम बजेट अधिवेशनमा नेकपाको संसदीय दलको तर्फबाट सम्बोधन गर्दै संसदीय दलका नेता सम ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,538 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट अधिवेशन शुरु हुनु अघि नेकपाको संसदीय दलको बैठक

    धरान: प्रदेश नम्बर १ मा आज बजेट अधिवेशन शुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक शुरु भएको छ । जिल्ला समन्वय समिति मोरङको हलमा जारी बैठकले बजेट अधिवेशनको कार्यसुचि, बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तसँगै विविध बिषयमा छलफल गर्ने बताइएको छ । बैठकले आगामी बर्षको ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,442 पटक पढिएको
    • क्लिक धरान
  • आज देखि प्रदेश एकको संसदमा प्रि-बजेट माथि छलफल सुरु हुने

    विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • स्वाब दिएका प्रदेश एकका सबै सांसदमा कोरोना देखिएन

    विराटनगरः नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि स्वाब दिएका प्रदेश एकका सबै सांसदहरुको नजिता नेगेटिभ आएको छ । बुुधवार देखि चालुु हुने संसद बैठकको लागि संसद सचिवालयले सबै सांसदहरुको स्वाब संकलन गराएपनि दुुइ सांसद अनुपस्थित भएका थिए । सांसद आशारत्न जगेबु र उपाकला राई बाहेक सबै सांसदले स्वाब ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,152 पटक पढिएको
    • क्लिक धरान
  • तस्बिरमा प्रदेश एक संसद बैठककाे तयारी

    विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,774 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्ने टोली तयारी अवस्थामा राख्न तरुण दलको माग

    धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,573 पटक पढिएको
    • क्लिक धरान
  • रुकुमको हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

    धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ । आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनु ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,009 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो चरणमा परीक्षण गरिएको सांसदहरुको रिपोर्ट नेगेटिभ

    विराटनगर: भोलीदेखि शुरु हुने बजेट अधिवेशनको लागि पहिलो चरणमा लिइएको सांसदहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार पहिलो चरणमा संकलन गरिएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ‘पहिलो चरणमा १९४ जनाको स्वाब संकलन गरिएको थियो, सबैको रिपोर्ट ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,032 पटक पढिएको
    • क्लिक धरान
  • भोलि देखि सुरु हुने प्रदेश एकको बजेट अधिवेशनको यस्तो छ तयारी

    विराटनगरः  भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूक ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,284 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित