राजनीति

    Showing 1,941-1,950 of 2,134 items.
  • प्रदेश एकमा जेठ १४ देखि बजेट अधिवशन आव्ह्वान, सबै सांसदको कोरोना जाँच हुने

    विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविध ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,044 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन सुनसरीले डेढ सय पत्रकारको कोरोना विमा गर्ने

    बिराटनरगर: प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क गर्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला पनि फ्रन्टलाइनमा जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुको युनियनले कोरोना विमा गर्ने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीआवद्ध तथा जिल्लामा क्रियासिल १ सय ५० जना पत्रकारको निःशुल्क वि ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,731 पटक पढिएको
    • क्लिक धरान
  • 'भारतसँगको सीमा व्यवस्थापन गर्ने उचित समय हो'

    झापाः प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना कहरको समय भएपनि अहिले भारतसँग जोडिएको नेपालको सीमा व्यवस्थापन गर्ने यो उचित समय भएको बताएका छन् । सीमा व्यवस्थापनबारे चन्द्रगढीमामा भएको सरोकारवालासँगको छलफलमा आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले समाजिक र सांस्कृतिक कारणले नेपा ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,775 पटक पढिएको
    • क्लिक धरान
  • झापामा सशस्त्रको पोष्टमा आक्रमण घटनामा भारतीय पक्षबाट गल्ती स्वीकार,संलग्नलाई कारबाही गरिने

    धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,605 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयद्वारा सशस्त्रको पोष्टमा आक्रमण प्रयास

    धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ । करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वड ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,611 पटक पढिएको
    • क्लिक धरान
  • अबको परिवर्तनले राजनेता जन्माओस्

    ती नेताहरू महान हुन् जसले युग परिवर्तनको नेतृत्व गर्छन्, समाजका विभेदकारी जुइनाहरू चुँडाउछन्, संस्कार रुपान्तरणको नयाँ समीकरण बनाउँछन्, आफूआदर्शको शिखर मै रही रहने प्रयत्न गर्छन्, पुँजीवादी साइनोहरूमा गाँसिएर लोभ र धनको मोहमा फस्नु अघि नै मृत्युवरण गर्छन् ।तिनलाई राजनेता हुन् भनेर इतिहासले संझाई रहन ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,960 पटक पढिएको
    • प्रा.डा.राजेन्द्र शर्मा
  • राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम पेश, मदन भण्डारी राजमार्ग पाँच बर्षभित्र पुरा गर्ने (लाइभ भिडियो)

    काठमाण्डौं: सरकारले मदन भण्डारी राजमार्गलाई आगामी ५ बर्षभित्र पुरा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आज पशे गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको हो । आगामी आर्थिक बर्षमा १५५ किलोमिटर कालोपत्रे गर्ने र झापादेखि धरानसम्मको खण्डमा पुल निर्माण कार ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,627 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय युवा संघद्वारा धरानमा भारतविरुद्ध प्रर्दशन, पम्प्लेट खोस्दा केहीबेर प्रहरीसँग तनाव (भिडियोसहित)

    धरान: छिमेकी मुलुक भारतले नेपालको भुमी मिचेर सडक बनाएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटिले प्रर्दशन गरेको छ । संघले आज शुक्रबार दिउँसो करिब साढे ४ बजे प्रर्दशन गरेको हो । सत्तारुढ दल नेकपा निकट युवाहरुले छाताचोकस्थित पार्टी कार्यालयबाट र्याली निकालेका थिए । उनीहरुले भारतीय हस्तक ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 2,544 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पुर्वराजा ज्ञानेन्द्र शाहलाई सवारी पास, झापाबाट राजधानी फर्कदै

    धरान: लकडाउनको कारण झापामा अड्किएका पुर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । उनलाई गृहमन्त्रालयको सहमतिमा झापा जिल्ला प्रशासनले दोस्रो पटक सवारी पास उपलब्ध गराएको हो । पास पाएपछि पत्नी कोमलसँगै पुर्वराजा ज्ञानेन्द्र आज राजधानी फर्कदैछन् । निजी भ्रमणको क्रममा चैत पहिलो साता नै शाह दम्पत्ति ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,069 पटक पढिएको
    • क्लिक धरान
  • आज संघीय सरकारको नीति तथा कार्यक्रम आउदै

    काठमाडौं: आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक् ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,407 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित