राजनीति

    Showing 1,981-1,990 of 2,202 items.
  • धरानको कार्यपालिका बैठक स्थगित, कार्यपालिका सदस्यलाई बैठकबारे खबर नै पुगेन

    धरान: सबै कार्यपालिका सदस्यहरुलाई बैठकबारे खबर नपुगेपछि आज धरानको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकमा ८ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाह भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 3,026 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा धरानद्वारा संसदीय दललाई निर्देशन: २० वटै वडामा सेक्टर छुट्याएर ५ हजार पिसिआर परीक्षण गर्नु

    धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोर ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 2,820 पटक पढिएको
    • क्लिक धरान
  • रुकुम हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै धरानका पत्रकारहरुद्वारा धर्ना

    धरान: पश्चिम रुकुमको चौरजहारीमा दलित युवासहित सामुहिक हत्याको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघको आयोजनामा आज शुक्रबार धरानस्थित इलाका प्रशासन कार्यालयको मुल गेटअघि मृतकहरुप्रति श्रद्धाञ्जली दिदै विभे ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,976 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः सरकारको फोकस स्वास्थ्यमा छ: अर्थमन्त्री आङ्बो

    विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 2,200 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ५ का अध्यक्षको भाईसहित दुई पक्राउ, कर उठाएको पैसा लुटेर लगेको घाइतेको आरोप

    धरान: ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमण गरेको आरोपमा धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको भाईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष लिम्बुका कान्छा भाई दिपेश लिम्बु र अर्का अनित लिम्बु रहेका छन् । अनित वडाअध्यक्ष लिम्बुको कर्मचारी हुन् । यो घट ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 10,814 पटक पढिएको
    • क्लिक धरान
  • बिहीबारको प्रदेश एक संसद्को शून्य समयमा कसले के बोले ?

    विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् । बजेट अधिवेशनक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • फरार सांसद सुटुक्क प्रदेश सभामा

    विराटनगरः किर्ते अभियाेगमा कैद र जरिवान ताेकिएकी प्रदेश एककी फरार सांसद गुलेफुन मियाँ बुधवार बसेकाे छैटाैँ एवंम बजेट अधिवेशनमा देखा परेकी छिन् । अदालतमा आफु विरूद्दकाे अभियाेग जारी रहेकाे र मुद्दाकाे कुनै किनारा नलागेकाे अवस्थामा उनि देखा पर्नु आश्चर्यकाे विषय बनेकाे छ । मिया नेकपाकी समानुपाती ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रियताको गीत वालुवाटर र सिंहदरबारमा मात्र गाउने होइनः जयराम यादव

    विराटनगरः समाजवादी पार्टीका प्रदेश एक सांसद जयराम यादवले राष्ट्रिताको गीत वालुुवाटार र सिंहदरवारमा मात्र गाउने नभइ सीमा छेउ बसेका नागरिकको मनमा पनि राष्ट्रियताको भावना जगाउने काम गर्नुुपर्ने बताएका छन् । प्रदेश एक सांसदको बैठकमा संसदीय दलको तर्फबाट धारणा राख्दै यादवले भारतसँगको सिमानामा काँडेतार र ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,352 पटक पढिएको
    • क्लिक धरान
  • बजेटको प्राथमिकता कृषि उत्पादन र रोजगारीः अर्थमन्त्री आङबो

    विराटनगरः प्रदेश एक सरकारले  रोजगारीलाई बृद्धि गर्दै उत्पादनमा जोड दिने स्मार्ट बजेटको तयारी गरेको जानकारी दिएको छ । आजदेखि शुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा उपस्थित आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने जा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,439 पटक पढिएको
    • क्लिक धरान
  • डेढ महिना भित्र ४० हजारको पिसिआर परिक्षणको तयारी छ, लक डाउनको स्वरुप फेरिन सक्छः मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र ४० हजार नागरिकको नोवेल कोरोना भाइरस (कोभिड १९) भएनभएको बारे पिसिआर पद्धतीबाट परिक्षण गर्ने तयारी भएको जानकारी दिएका छन् । आजदेखि सुर भएको प्रदेश एकको छैटौँ एवम बजेट अधिवेशनमा नेकपाको संसदीय दलको तर्फबाट सम्बोधन गर्दै संसदीय दलका नेता सम ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,669 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित