राजनीति

    Showing 2,031-2,040 of 2,063 items.
  • वीपीको उपकुलपति नियुक्ती अलमलमा, कर्मचारी र डाक्टरहरु तलब वृद्धि नहुदा असन्तुष्ट

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ती प्रक्रिया अलमलमा परेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति समक्ष सिफारिश गरेको दुईसाता बितिसकेको छ । तर, उपकुलपति नियुक्ती हुन सकेको छैन । उपकुलपति निय ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 3,140 पटक पढिएको
    • क्लिक धरान
  • मेरो सकरात्मक आसयलाई गलत अर्थ लगाइयोः नेता आचार्य

    धरान: नेकपामा स्थायी कमिटि सदस्य एवं प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले धरानका स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको श्रद्धाञ्जली सभा कार्यक्रममा आफुले व्यक्त गरेको कुरालाई गलतरुपमा प्रचार तथा वक्तव्यबाजी गरेकोमा आपत्ति प्रकट गरेका छन् । उनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफुले राजनीतिक सहकर ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले आज छिन्ताङ काण्डका सहिद परिवारलाई आर्थिक सहायता दिदै

    धरान: आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारहरुलाई आज प्रदेश नं १ सरकारले आर्थिक सहायता वितरण गर्ने कार्यक्रम छ । निरंकुश पञ्चायती व्यवस्थाले २०३६ सालमा खोकु छिन्ताङ क्षेत्रका १६ जनाको हत्या गरेको थियो । तिनै सहिद परिवारलाई प्रद ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 1,072 पटक पढिएको
    • क्लिक धरान
  • न्यायपालिका, प्रहरी र ब्युरोक्रेसी स्वतन्त्र हुनुपर्छ: देउवा

    धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पनि बताएका छन् । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभापति देउवाल ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 699 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा प्रजातन्त्र दिवसको शुभकामना

    विराटनगर: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 478 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्र दिवसमा धरानमा प्रभातफेरी

    धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 720 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्रीको मुटुको एन्जियोग्राफी

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ । अस्पताल स्रो ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 486 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको अपमान गरेको भन्दै नेकपा नेता आचार्यको आलोचना

    धरान; स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाद्धारा आयोजित कार्यक्रममा अपमान गरेको भन्दै नेकपाका नेता भीम आचार्यको सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भइरहेको छ । फागुन ३ शनिबार नेकपाले स्वर्गीय पुर्वमेयर राई र स्वर्गीय नेकपा नगर कमिटि सदस्य देवलक्ष्मी प्रधानप्रति पा ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 865 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्र दिवसमा धरानमा प्रभातफेरी हुने

    धरान: ७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार(भोली) फागुन ७ गते धरान उपमहानगरपालिकाले प्रभातफेरी कार्यक्रम गर्ने भएको छ । प्रजातन्त्र दिवस मनाउने बिषयमा मंगलबार बिहान उपमहानगरपालिकामा छलफल भएको थियो । छलफलले बुधबार बिहान उपमहानगरपालिकाबाट ७ बजे प्रभातफेरी निस्कने र छाताचौक, भानुचौक, पुतलीलाईन, सब्जी ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 864 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश २ को नाम मधेश राख्न दलहरु सहमति नजिक

    काठमाडौं: प्रदेश नं २ को नामकरणका विषयमा सबै राजनीतिक दल सहमति नजिक पुगेका छन् । प्रदेश नं २ को नाम मधेश राख्ने बिषयमा दलहरु सहमति नजिक पुगेका हुन् । गत भदौमा नाम र राजधानीका विषयमा प्रस्ताव गरिएको थियो । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्र ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 526 पटक पढिएको
    • रासस

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित