राजनीति

    Showing 2,051-2,060 of 2,134 items.
  • भारत र चीन दुवैतर्फको सबै नाका बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक सातासम्मको लागि दुवै छिमेकी देशको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय सोमबार विहान १० बजेबाट लागु हुने बताइएको छ । चीनबाट कोरोना शुर ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 3,027 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा टाँडीको क्वारेन्टाइन निरीक्षण

    विराटनगर:प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन् । आज आइतबार क्वारेन्टाईनस्थल पुगेर मुख्यमन्त्री राईले निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थि ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 1,006 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा पाँच वटाबाहेक भारतसँगको सबै नाका बन्द, तेस्रो मुलुकबाट आउनेलाई नेपाल प्रवेशमा निषेध

    धरान: प्रदेश नम्बर १ को प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरुबाट आवतजावत बन्द गर्ने निर्णय गरिएको छ । आज मुख्यमन्त्री शेरधन राईसहित बसेको प्रदेश सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारतसँगको प्रमुख नाकाहरु जोगवनी, झापाको काकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारीबाह ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,656 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि अन्तर्राष्ट्रिय उडान बन्द, अत्यावश्यकबाहेक सेवा पनि बन्द(खुल्ला रहने सेवाको सुचीसहित)

    धरान: आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका छन् । कोरोना भइरस(कोभिड १९) को संक्रमण भित्रिन नदिन आज(चैत ९ गते) देखि १८ गतेसम्मको लागि सबै अन्र्तराष्ट्रिय उडानहरु स्थगित गरिएको हो । आज आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन पाउने छैनन् । ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,866 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले भारतसँगको नाका बन्द नगरेकोमा असन्तुष्टी

    धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ । कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 727 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश १ को नाका बन्द वा व्यवस्थित गर्ने निर्णय

    धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 3,854 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा प्रदेश कमिटी सल्लाहकारमा धरानबाट १५ जना

    धरान: नेकपा प्रदेश नं १ कमिटीले दुई सय भन्दा बढीको सल्लाहकार कमिटि चयन गरेको छ । गत फागुन १९ गते झापाको विर्तामोडमा सम्पन्न दोस्रो पुर्ण वैठकले सल्लाहकार कमिटि चयन गरेको हो । उक्त सल्लाहकार कमिटि गठनबारे प्रदेश कमिटिले सर्कुलर जारी गरेपछि अहिले सल्लाहकारहरुको नाम सार्वजनिक भएको हो । प्रदेश कमिटि सद ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 893 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दाँत ठेलेर उद्‍घाटन गरेको भाइरल फोटो कहाँको ?

    धरान: केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ । फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 710 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्रशासकीय अधिकृतमा आए सहसचिव खनाल

    धरान: धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । सरकारले हालै सहसचिवमा बढुवा भएका विदुरप्रसाद खनाललाई धरानमा पठाएको हो । उनी सोमबारदेखि नै उपमहानगरपालिकामा आइसकेका छन् । धरान आउनुअघि उनी छिमेकी बराहक्षेत्र नगरपालिकामा थिए । उपसचिवबाट सहसचिवमा बढुवा गरेपछि उनी धरान आएका हुन् । महा ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 1,331 पटक पढिएको
    • क्लिक धरान
  • मतदानबाट पनि प्रदेश नम्बर २ को न्वरान भएन,चार वटै प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत

    जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो । सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशक ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 755 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित