राजनीति

    Showing 2,131-2,140 of 2,202 items.
  • ट्रेड युनियनद्धारा यातायात मन्त्री नेम्वाङको ध्यानाकर्षण

    काठमाण्डौं : यात्रुवाहक सार्वजनिक सवारी साधनको अधिकतम आयु तोक्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट भएका निर्णयहरु पूनर्विचार गर्न यातायात मजदुर सम्बध तिनवटा ट्रेड युनियनहरुले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई भेटी ध्यानाकर्षण गराएको छ । सर ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,670 पटक पढिएको
    • क्लिक धरान
  • हक्राहा खोलामा पुलको शिलान्यास

    इटहरी: इटहरी १६ स्थित हक्राहा खोलामा निर्माण हुने पुलको शिल्यान्यास गरिएको छ । संघीय सांसद सिताराम मेहता र इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आइतबार संयुक्तरुपमा पुलको शिल्यान्यास गरेका हुन् । यो पुल कुल ८३ लाख ७२ हजार लागतमा निर्माण हुन लागेको इटहरी उपमहानगरका इन्जिनियर अरुण राजलवटले जानक ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 652 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको हो । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो।  प्रधानमन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 774 पटक पढिएको
    • क्लिक धरान
  • जुट मिलको अवस्था अध्ययन गर्न समिति गठन

    विराटनगरः बिहिवार प्रदेश एक सरकारले पछिल्लो क्याबिनेटमार्फत कोरोना भाइरस संक्रमण पूर्व सतर्कता कार्ययोजनासहित विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रीपरिषद बैठकले नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलको पछिल्लो अवस्थाको बारेमा अध्ययन गर्न प्रदेश एकका प्रमुख सचिवको संयोजकत्वमा ३ सदस्य समिति गठन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,061 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्र ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,145 पटक पढिएको
    • क्लिक धरान
  • आज धरान उपमहानगर र सबै वडा कार्यालय बन्द रहने

    धरान: सरसफाई शाखामा कार्यरत महिला कर्मचारीको निधनमा आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै आज विदा दिइएको जानकारी दिएका छन् । उपमहागनरकको सफाईकर्मी कृष्णमाया राईको हिजो मंगलबार निधन भएको थियो । उनको निधनमा आज बुधबार उपमहानगरपालिका ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,108 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

    काठमाडौं: सञ्चारमन्त्रीबाट राजिनामा दिएका पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा आज बिहान बम बिष्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालमा बिष्फोट भएको हो । प्रहरीका अनुसार पूर्वतर्फको पर्खालमा बम विस्फोट भएको छ । विष्फोटबाट गेटमा क्षति पुगेको छ भने झ्यालको सिसा पनि फ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,360 पटक पढिएको
    • क्लिक धरान
  • महिला सञ्जालले वृहत सभा रोकेर कोरोनाबारे पर्चा वितरण (भिडियोसहित)

    धरान: आज ८ मार्च अर्थात ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विगतमा आजको दिन महिला संघसंगठनहरुले भव्यरुपमा कार्यक्रम गरेर मनाउथे । धरानमा पनि राजनीतिक दलका महिला संगठन र महिला सञ्जाल धरानले छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्थे । आज भने धरानमा महिलाहरुले ठुला सभा तथा कार्यक्रम गरेनन् । विश्वव्या ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 2,674 पटक पढिएको
    • क्लिक धरान
  • उपप्रमुख नै विभेदको सिकार

    विराटनगरः प्रदेश एकका स्थानीय तहका उपप्रमुख एवंम न्यायिक समितिकै संयोजकले विभेदमा पर्ने गरेको गुनासो गरेका छन् । प्रमुखदेखि सेवाग्राहीसम्मबाट घुमाउरोरुपमा विभेदको सिकार भइरहेको अनुभव गरेका उनीहरुले अझैसम्म पितृसात्मक सोच हट्न नगरेको अनुुभव सुनाउँछन् । तेह्रथुमस्थित छथर गाउँपालिकाकी उपप्रमुख तारा ढक ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 742 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका महिला सांसदको गुनासो,‘मिडियामा हाम्रा कुरा आएनन्’

    विराटनगरः प्रदेश एकका महिला सांसदले मिडियाको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । प्रदेश एक संसदमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले संसदको भुमिकामा अरु पुरुष सांसदहरु जस्तै जिम्मेवार भएर पनि उचित मौका नपाइरहेको गुनासो गरेका छन् । प्रदेश १ संसदको इलामबाट प्रतिनिधित्व गर्न ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 891 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित