धरान: धरानको शान्ति सुरक्षाको बिषयमा सोमबार कार्यपालिका बैठकमा छलफल भइरहदा वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा जनता समातिनु पर्ने भन्दै कटाक्ष गरे । वडाअध्यक्ष लिम्बुको कटाक्ष यतिमै सिमित भएन, उनले न्यायिक समिति पनि नगरमा भएकोले एउटा हिरासत कक्ष पनि बनाउनुपर्न ...
धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीयस्थल चिण्डे डाँडामा सुम्निमा पारुहाङको मुर्ति बनाउन अध्ययन गरिने भएको छ ।सोमबार बसेको कार्यपालिका बैठकमा सँस्कृति, प्रकृति र धर्मलाई पर्यटनसँग जोड्न किरात सभ्यताको धरोहर सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा पारुहाङको प्रतिमा धरान २० चिण्डेडाँडामा निर्माण गर्ने ...
धरान: किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा सुनसरीमा कार्यरत २ पत्रकार पुरस्कृत भएका छन् । संघको सुनसरी शाखाले आइतबार स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा २ जना पत्रकारलाई पुरस्कृत गरेको हो । संघले विद्या कुमारी राई स्मृति सृर्जनशील ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नामकरण विरुद्ध जवजस्ती पहिचानको आन्दोलन उठाइएको बताएका छन् । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछ ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले जनतामा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् । नवौं संविधान दिवस मुल समारोहलाई विराटनगरमा बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । जनतामा देखिएको निराशा र व्यवस्था माथि ...
धरान: नेपालको संविधान २०७२ जारी भएको ८ औं बर्ष पुरा भएको अवसरमा बुधबार संविधान दिवस मनाउदै गर्दा ईलाका प्रहरी कार्यालय धरानका डिएसपीविरुद्ध मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् ।संविधान दिवसमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागीताको लागि पत्राचार गरेपनि डिएसपी सहित जनपद प्रहरीको उपस्थिति नभएपछि मे ...
धरान: करिब २ बर्षअघि गठित तदर्थ समितिविरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरेपनि नेपाल रेडक्रस सुनसरी शाखाको निवार्चित कार्यसमितिले पद नछोड्ने भएको छ । तत्कालिन तदर्थ समितिका पदाधिकारीहरुले रिट खारेज भएको अदालतको आदेशको पुर्णपाठ आएपछि आइतबार रेडक्रसको धरान १ स्थित कार्यालय पनि आएका थिए । त ...
धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुक ...
धरान: एमालेका युवा नेता महेश बस्नेतले पहिचानवादीहरुलाई प्रदेशसभामा दुई तिहाई बहुमत पुर्याएर कोशी प्रदेशको नाम फेर्न चुनौती दिएका छन् । त्यसो गर्न नसके भित्तामा टाउको फोरेर रगतको वलिदान दिन पनि उनले सुझाए । राष्ट्रिय युवा संघ नेपालको शनिबार धरानमा प्रथम प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...
धरान: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनको शनिबार धरानमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेम्बाङले यो कुरा बताएका हुन् । उनले धर्म निरपेक्षता र समावेशिता बनाउने पार्टी एमाले भएको जि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित