धरान: घण्टाघरबाट निकालिएका ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्न माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरिएको छ । मेयर हर्क साम्पाङलाई एक साताको अल्टिमेटम दिदै ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेको भन्दै ट्रेड युनियनहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समिति शम्सेर वर्देवा ...
धरान: डेंगु महामारी कम नभएपछि नेकपा एमाले धरानले लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गरेको छ । शुक्रबार धरानको वडा नं ८ स्थित सभागृहबाट एमाले धरानले अभियान शुरु गरेको हो । पहिलो चरणमा वडा ८ र १९ मा लार्भा सर्च एण्ड डिष्ट्रोयसँगै स्प्रे अभियान गरिने एमाले धरानका सचिव राजेन्द्र राईले जानकारी दिए । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् । मन्त्री राईले बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव विथोल्ने कार्यहरु सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे । लोकतन्त्रमा अधिकार माग्ने ...
धरान: डेंगु महामारीसँग जुधिरहेको धरान उपमहानगरपालिकालाई नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले परीक्षण किट तथा औषधी सहयोग गरेको छ । उक्त औषधी सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहित कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धरानका सभा ...
धरान: कोशी प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका सांसद इस्राइल मन्सुरले पनि मतदान प्रक्रियामा भाग लिएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले नै मतदान प्रक्रियामा भाग लिएपछि एमालेले नाराबाजी पनि गरेका थिए । तर, मन्सुरीले नाराबाजीकै बीच मुख्य ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन (आज) उपसभामुख सृर्जना दनुवार स्वास्थ्य समस्या देखाउदै राजधानी काठमाण्डौं गएपछि सरकार संकटमा परेको छ । स्वास्थ्य समस्या देखाएर उपसभामुख दनुवार काठमाण्डौं गएपछि थापा नेतृत्वको गठबन्धन सरकार संकटमा परेको छ । प्रदेशसभा बैठकमा सभामुख र उ ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय स्वास्थ्य मन्त्रालयमा पुगेर डेंगुका विरामीहरुलाई उपचारमा आवश्यक पर्ने औषधी सामग्रीहरु माग गरेका छन् । उपमेयर बेघाले आज मन्त्रालयमा निमित्त सचिव डा.टंक बाह्रकोटीलाई आवश्यक पर्ने औषधी तथा सामग्रीहरुको लिष्ट बुझाउदै उपलब्ध गराउन माग गरेका हु ...
धरान: डेंगु महामारी नियन्त्रणमा सहयोग गर्न धरानका राजनीतिक दलहरुले प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको ध्यानाकर्षण गराएका छन् । धरानका विभिन्न ६ राजनीतिक दलका नेता, प्रदेशसभा सदस्यहरु, पुर्वजनप्रतिनिधिहरुसहितको संयुक्त टोलीले शनिबार विराटनगरमा मुख्यमन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका ...
धरान: स्थानीय सरकार डेंगु महामारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै धरानका राजनीतिक दलहरु प्रदेश सरकारको ध्यानाकर्षण गराउन आज राजधानी विराटनगर जादैछन् । राजनीतिक दलको टोलीले मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर धरानको स्वास्थ्य अवस्थाबारे जानकारी ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले जात र धर्मको नामबाट वितण्डा मच्चाउन केही तत्वहरु लागिपरेको बताएका छन् । विश्व आदिबासी दिवसको अवसरमा आयोजित वृहत सभालाई सम्बोधन गर्दै उपमेयर बेघाले त्यस्ता तत्वहरुबाट सबै सचेत बन्नुपर्ने र खबरदारी गर्नुपर्ने बताए । उनले नेपाली समाज धार्मिक र जात ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित