धरान: मेयर हर्क साम्पाङले आदिबासीहरु जनजाति नभएको जिकिर गरेका छन् । २८ औं विश्व आदिबासी दिवस मनाउन धरानमा आयोजित वृहत सभालाई सम्बोधन गर्दे मेयर साम्पाङले यस्तो जिकिर गरेका हुन् । उनले जनजाति शब्द प्रयोग गर्न छोड्नुपर्ने भन्दै आदिबासी मुलबासी भन्न आग्रह पनि गरे । ‘म जनजाति मान्दिन, आदिबासी मुलब ...
धरान: किरात राई यायोक्खा सुनसरीले डेंगुका विरामीलाई उपचार केन्द्र सञ्चालन गर्न आवश्यक भए स्थानीय सरकारलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस सोमबार धरानमा मनाउने क्रममा यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले यस्तो घोषणा गरेका हुन् । धरान १० स्थित यलम्ब ...
धरान: हरेक बर्ष साउन २२ गते राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान बन्द गर्दै आएको छ । यो बर्ष पनि आज उक्त पार्टीले आह्वान गरेको बन्दमा पहिचान पक्षधर अन्य राजनीतिक दल तथा संघसंगठनहरुको पनि साथ छ । गोर्खाली सेनाले पटक पटक युद्ध गरेर पनि जित हासिल गर्न नसकेपछि विस १८३१ साउन २२ गते तत्कालिन लिम्बु ...
धरान: मेडिकल तथा ल्याबहरुको अनुगमनको क्रममा धरानका अग्रज चिकित्सक डा.तपन तरफदारको मानमर्दन हुने गरि पत्रकारले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको बिषयमा शुक्रबार व्यवसायीहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण बुझाएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले ध्यानाकर्षण पत्र बुझाउदै गैरपत ...
धरान: धरान उपमहानगरपालिका वडा नं १५ ले गत आर्थिक बर्ष २०७९/०८० को समिक्षा तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । वडा नं १५ स्थित शिक्षा सदन माविको सभाहलमा बार्षिक आर्थिक समिक्षा कार्यक्रम गर्दै गत वर्षको खर्च तथा प्रगती विवरणसहित चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा ...
धरान: डेंगु महामारी नियन्त्रणमा आउन नसकिरहेको बेला धरानकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले मेयर हर्क साम्पाङलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्वउपमेयर भण्डारीले बोर्डमा स्थानीय सरकार लेखेर र भाषण गरेर मात्र सरकार नहुने भन्दै जनताको जीवनमा ...
धरानः ४१ औं वी.पी.स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान थालेको छ । शुक्रबार धरानको वडा नं. १ र २ मा कांग्रेसले गीन एण्ड क्लिन धरान अभियान सम्पन्न गरेको छ । यो अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपरे ग्रीन धरान बनाउने लक्ष्यसहित विरुवा वितरण गरिएको नेपाल ...
धरान: मेयर हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । धरान ४ छोटीमोरङस्थित पुर्ववडाअध्यक्ष रोशन अधिकारीको श्रीमति रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले बिहिबार अन्तरिम आदेश दिएको थियो । उक्त आदेश पछि मेयर साम्पाङले बिहिबार राती प्रतिक्रिया दिदै सामाजिक सञ्जाल फेसब ...
धरान: मेयर हर्क साम्पाङ आउदो शनिबार वृहत वृक्षारोपणको लागि धरान ४ स्थित छोटीमोरङ डाँडामा पुगे स्थानीय जग्गाधनीहरुसँग मुठभेड हुने खतरा बढेको छ । मेयर साम्पाङले अघिल्लो २ शनिबार पनि सोही स्थानमा वृक्षारोपण गरेका थिए भने आउदो शनिबार पनि वृक्षारोपण त्यही गर्न सामाजिक सञ्जाल फेसबुकबाट आह्वान गर्दे आएका छ ...
धरान: धरान ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । धरान वडा नं १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर हर्क साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जर्बजस्ती वृक्षा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित