धरान: किरात राई साँस्कृतिक कलाकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर राई सम्मानित भएका छन् ।किरात राई सास्कृतिक कलाकार संघको १८ औं स्थापना दिवस सोमबार सुनसरी शाखाले धरानमा मनाउदै निवर्तमान केन्द्रीय अध्यक्ष राईलाई सम्मान गरेको हो । किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीले आयोजना गरेको कार्यक्र ...
धरान: प्रदेश न १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नाम दुई बर्ष अगाडि नै जर्बजस्ती कोशी राख्ने तयारी भएको तर आफुले त्यसबेला रोकेको दाबी गरेका छन् । किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिको आयोजनामा आज इटहरीमा भएको ’प्रदेश स्तरीय साकेला उभौली २०८०’ कार्यक्रमलाई सम्बोधन गर्दै ...
धरान: पहिचानको लागि युवा सुनसरीले धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगर्न ध्यानाकर्षण गराएको छ । पहिचानको लागि युवाले शुक्रबार नगर प्रमुख राईलाई कार्यकक्षमा भेटेरै कोशी लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गराएको हो । यस्तै, ...
धरान: राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र नेपाली भुमी समेटेर अखण्डा भारतको नयाँ नक्सा भारतको संसदमा प्रकाशित गरेको विरोधमा बिहिबार धरानमा पनि प्रर्दशन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जानुअघि नागरिकता विधेयकलाई प्रमाणि ...
धरान: धरानको कार्यपालिका बैठकले इटहरीसँगको सिमाना विवाद समाधान गर्न जिल्ला समन्वय समितिलगायत सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यपालिका बैठकमा साँध सिमाना यकिन गरी आफ्नो भौगोलिक क्षेत्राधिकार निश्चित गर्ने एजेण्डा पेश गरिएको थियो । उक्त एजेण्डामा छलफल गर्दै बै ...
धरान: धरानको कार्यपालिका बैठकमा संघीय सरकारले सप्तकोशीबाट खानेपानी ल्याउन बजेटमा समेटेको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको एजेण्डाले प्रवेश पाएको छ । बिहिबार बसेको कार्यपालिका बैठकमा तेस्रो बुँदामा यो एजेण्डा प्रस्तुत गरिएको थियो । प्रस्तावमा आगामी बर्षको लागि संघीय सरकारको बजेटमा समेटिएकोल ...
धरान: प्रदेशभरका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले कोशी नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् । कांग्रेसका १४ जिल्लाका सभापतिहरुले संयुक्तरुपमा वक्तव्य जारी गर्दै कोशी नामबारे पुर्नविचार गर्न आग्रह गरेका हुन् । साथै उनीहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि जोडदार माग गरेका छन् । प ...
धरान: कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई व्यवस्थित गर्ने उद्देश्यले सुनसरीमा ‘पहिचानका लागि युवा’ समिति गठन गरिएको छ । मंगलबार धरानमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य ‘राजु के राईको संयोजकत्वमा ६३ सदस्यीय पहिचानका लागि युवा समिति गठन गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय महास ...
धरान: प्रदेश सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादबाट निकास खोज्न सम्बन्ध पक्षलाई आह्वान गरेका हुन् । प्रदेश नामकर ...
धरानः प्रदेशको नाम कोशी खारेजीको आन्दोलनको क्रममा पक्राउ परेका २७ जना नेता, कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेकाहरु विना सर्त रिहा नभए बुधबारदेखि आमहडताल गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएपछि मंगलबार साँझ सबै रिहा भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित