धरान: सशस्त्र प्रहरीले सुनसरीको गाउँपालिका ३, जमुवा सीमा ईलाकाबाट एक भारतीयलाई अटोमेटिक पेस्तोल र ब्राउन सुगरसहित पक्राउ गरेको छ । निर्वाचन क्षेत्र सुरक्षा बेश निर्वाचन क्षेत्र नं. ४ (बि.ओ.पि. श्रीपुर) बाट सशस्त्र प्रहरी हवल्दार मन बहादुर न्यौपानेको कमाण्डमा खटिएको ३ जनाको चेक प्वाईन्ट ड् ...
मोरङ: मोरङ प्रहरीले पेस्तोल, भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा २ बेलगाडीबाट प्रहरीले हतियारसहित २८ बर्षीय सिलास लिम्बु र वडा ३ का २९ बर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियासमेतबाट खटिएको प्रहरी ट ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक विद्यार्थीले झापामा सिरिञ्ज आक्रमण गरेर हत्या गरेको आरोपमा पक्राउ परेका छन् । देशभरका मेडिकल कलेजका विद्यार्थीहरु साइन्याप्स कार्यक्रममा प्रतिष्ठानमा रमाइरहेको बेला बिहिबार साँझ झापामा यो दुःखद घटना भएको हो । विपी प्रतिष्ठानमा आज (शुक्रब ...
पश्चिमी क्यानाडाको बृटिश कोलम्बिया राज्यको सरि क्षेत्रमा हिन्दु बुद्धिस्ट फाउण्डेशन छ । फाउण्डेशनको सभाहलमा भरिभराउ उपस्थित बीच नेपाली क्यानेडियन वमन सोसाइटीको अधिवेशन चलिरहेको थियो । माहोल निकै भावुक बनेको थियो । जुन बेला सोसाईटीको अध्यक्ष सुनिता तामाङ बोल्दै थिइन । उनी संस्थामा रहँदा गरिएका संघर्ष ...
धरान: ट्राफिक प्रहरीले धरानको चिनियाँ चोकमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक महिला गाँजासहित पक्राउ परेकी छिन् । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको ट्राफिक प्रहरीले धरान २ चिनियाँचोकबाट महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँच गर्ने क्र ...
भ्यानकुभर, क्यानाडा: पश्चिमी क्यानाडाको भ्यानकुभरमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको छ । गत शनिबार छुट्टीको दिन पारेर तामाङ सोसाइटी अफ बृटिश कोलम्बियाको आयोजनामा तामाङ सांस्कृतिक कार्यक्राम विच सम्पन्न भएको हो । फ्लीटउड कम्युनिटी हलमा सम्पन्न भएको उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम ग ...
धरान: पाँच जनाको ज्यान जाने गरि आइतबार धरान १३ जिरोप्वाइन्टमा भएको बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार भेडेटार पुगेर फर्कने क्रममा जिरोप्वाइन्ट आइनपुग्दै बस ब्रेक फेल भएको जानकारी चालकले बसभित्र रहेका मानिसहरुलाई ...
धरान: शनिबार दिउँसो करिब ४ बजे धरान १३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ ख.७११९ नम्बरको टाइम्स इन्टरनेशनल एकेडेमी जनकपुरको बस अनियन्त्रित भएर जिरोप्वाइन्टमा दुर्घटना भएको ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको लगानीमा निर्माण सम्पन्न भएको ३० लाख लिटर क्षमताको पानीट्यांकी उद्घाटन गरिएको छ । धरान २० स्थित सर्दु किनारमा मंगलबार खानेपानी बोर्डका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले रिबन काटेर उद्घाटन गरेका थिए भने पानीको भल्व खोलेर उक्त ट्यांकीको पानी सुम् ...
धरान: आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार एक दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डे कोरुपमा उपमहानगरपालिकाले मनाउदै आएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान डे उत्सव मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित