धरान: प्रविधिको विकास र पहुँचले चुनौती थपिएपनि विश्वासनिय कन्टेन्ट पस्किएमा पत्रकारितामाथिको संकट टार्न सकिने औल्याइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको सम्पादक/ प्रकाशकहरुसँगको अन्र्तक्रियामा यो कुरा औल्याइएको हो । कार्यक्रममा …
धरान: धरान वडा नं १६ नौलोबस्ती स्थित अस्थायी प्रहरी चौकी निर्माण कार्य मेयर हर्कराज राई (साम्पाङ)ले रोकेपछि शुरु भएको विवाद थप चर्कदै गएको छ । मेयर साम्पाङले बहुभाषिक पाठशालाको मुख्य प्रवेश गर्ने गेटमा बिहिबार ताला लगाउन आदेश दिएपछि निर्माण कार्य ठप्प भएको …
धरान: सामुदायिक कुकुरले टोकेको करिब तीन महिना पछि धरानमा एक युवाको रेबिजले मृत्यु भएको छ । धरान १५ शिवगंगा बस्तीमा २८ बर्षीय प्रकाश मग्रातीको आज (बुधबार) साँझ करिब ७ बजे मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका …
धरान: सामान्यतया: जन्मदिनमा परिवारजन, आफन्त र साथीभाई भेला भएर केक काट्ने, उपहार दिने अनि खानपिनमा खर्च गर्ने चलन छ । मंगलबार भने धरानमा जन्मदिन मनाउन आयोजित कार्यक्रममा फरक दृष्य देखियो। जन्मदिन थियो, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि …
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलले विद्यार्थीहरुलाई दुना, टपरा र बात्ति काट्ने तालिम दिएको छ। स्कुलले कक्षा ७ देखि १० सम्मका ईच्छुक विद्यार्थीहरुलाई २ दिने तालिम आयोजना गरिएको जानकारी दिएको छ । जुनियर युवा रेडक्रस सर्कल विष्णु मेमोरियल माविको आयोजनामा …
धरान: इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट आएको टोली धरानका मेयर हर्कराज राई (साम्पाङ)सँग भेट गरेर फर्किएको छ । अनुसन्धान अधिकृत एवं नेपाल प्रहरीका डिएसपीको नेतृत्वमा आएको टोलीले मेयर साम्पाङलाई उनकै कार्यकक्षमा भेट गरेको थियो । उक्त …
धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका मोहनप्रसाद भट्टराई सधैं झै जेठ १७ गते बिहान दुध बिक्री गर्न धरान बजार गएका थिए । उनी घर फर्कदा साथीभाईले विस्मात लाग्ने खबर सुनाए,‘तिम्रो खेतमा सेहरा खोला पसेको छ ।’ उनी हतपत्र डाँडामाथिको घरबाट खेततिर हान्निए …
धरान: साकेला उभौली समापनको अवसरमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा मुख्य विधा सिलीतर्फ किरात राई यायोक्खा धरान वडा १५ कार्यसमितिले प्रथम पुरस्कार जितेको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला …
धरान: निरम प्रोडक्सन कुवेतले म्युजिकल फेस्टिवल आयोजना गरेर संकलित मुनाफा रकमबाट धरानको सामाजिक तथा शैक्षिक संस्थालाई सहयोग पठाएको छ । उक्त संस्थाले मेयर हर्कराज राई (साम्पाङ) को सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान, धरान १ स्थित पुर्नस्थापना गृह र धरान १५ …
धरान: मोटरसाइकल, स्कुटर र टेम्पो चोरीको घटना सुन्दा सामान्य नै लाग्न थालेको छ । तर, एउटा सिंगै बस चोरी भएको सुन्दा भने पत्याउन गाह्रै पर्छ । कागजपत्र बिना चोरी गरेको बस कता लैजाने ? पक्कै पनि चोरलाई सहज हुदैन । तर शुक्रबार धरान ८ स्थित एक ग्यारेजबाट यस्तै …