समाज

    Showing 1,681-1,690 of 1,776 items.
  • चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने

    काठमाण्डौं: सरकारले राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनको एउटा बुँदामा अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको उल्लेख छ ।'देशैभर संघ, प्रदेश र स्थानी ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 3,086 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कहर: दशैंतिहारमा जस्तै घर फर्कनेको भीड(भिडियो र फोटोसहित)

    धरान: दशैं तिहारको बेला धरानको भानुचोकस्थित बसपार्कमा पहाडी क्षेत्रको गाडीहरुमा थामिनक्सन्नु यात्रुहरुको चाप हुन्छ । चाडपर्व मनाउन बिशेष गरी काठमाण्डौंबाट गाउँघर फर्कनेको ताती हुन्छ । अरुबेला भने यो बसपार्क क्षेत्र सामान्यरुपमा नै चल्छ ।अहिले न दशैं हो, न तिहार । तर, आज शुक्रबार बिहान भने भानुचोकको ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 1,133 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बजारमा मास्क नपाएपछि ह्वाइट हाउसले निःशुल्क बाँड्दै

    धरान: कोरोना संक्रमण(कोडिभ १९) को संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने हुन्छ । तर, अहिले बजारमा मास्क पाइदैन । कतिपय व्यापारीहरुले कालोबजारी पनि गरिरहेका छन् । यस्तो अवस्थामा धरानको ह्वाइट हाउस कलेजले भने निःशुल्क मास्क तथा डिटोल साबुन वितरण अभियान शुरु गरेको छ । कोरोना बिरुद्ध हाम्रो अभियान भन्ने ना ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,640 पटक पढिएको
    • क्लिक धरान
  • निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड दिइयो

    एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 1,946 पटक पढिएको
    • बिबिसि
  • धरानमा वृहत सरसफाई कार्यक्रमको प्रभाव: जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने उपमहानगरको चेतावनी

    धरान: बुधबार धरानको तीनकुनेदेखि इटहरीको पानीपियासम्म वृहत वृहत सरसफाई अभियानको क्रममा २ हजार किलोभन्दा बढी फोहोर भेटिए पछि धरान उपमहानगरपालिकाले फोहोर नियन्त्रण गर्न आवश्यक पहल थालेको छ । यसरी पर्यावरण तथा स्वास्थ्यलाई नै गम्भीर असर पर्ने गरि जथाभावी फोहोर फालेको पाइए पछि आज बिहिबार उपमहानगरपालिकाल ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 2,868 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडाहरुमा सेनिटाइजर उत्पादन गर्ने तालिम शुरु

    धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ । धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । ध ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 2,695 पटक पढिएको
    • क्लिक धरान
  • किसोरीको बलात्कार पछि हत्या, पक्राउ परेकाले अपराध स्वीकार

    इलाम: दुई दिनअघि कक्षा ११ को परीक्षा दिन हिडेकी एक किसोरीको बलात्कार पछि हत्या भएको पाइएको छ । इलामको सुर्योदय नगरपालिका १३ की १७ बर्षी आकृति राईको मंगलबार बलात्कार पछि हत्या भएको हो । प्रहरीका अनुसार कक्षा ११ को परीक्षा दिन स्कुल जाने क्रममा यो जघन्य अपराध भएको हो । उनी ज्योति माविमा कक्षा ११ को प ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 1,684 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नो पार्किङमा राखिएको गाडीलाई ट्राफिकले यसरी गर्यो ह्विल लक(भिडियोसहित)

    धरानः धरानको पुतलीलाइन ब्यस्त सडकमा पर्छ । यो सडक साँघुरो छ, त्यसमाथि दक्षिणतर्फ मोटरसाइकल पार्किङले सडक झनै साँधुरो बनेको छ ।यही सडकखण्डमा भानुचोकबाट झण्डै सय मिटरको दुरीमा छ, थकाली भान्सा घर । यो भान्साघरको ठिक तल नो पार्किङको बोर्ड पनि ठडिएको छ । तर, आज केहीबेर अघि त्यहाँ पैदल यात्रुलाई हिड्ने बा ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 1,211 पटक पढिएको
    • क्लिक धरान
  • यसरी भयो तीनकुनेदेखि धरानको सिमाना पानीपियासम्म सफाई अभियान(फोटोफिचर)

    धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ । दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइ ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 2,787 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • तीन स्थानमा आगलागी:२५ लाख बराबरको क्षति

    धरान(डेस्क): प्रदेश नम्बर १ का तीन जिल्लामा मंगलबार भएको आगलागीको घटनामा २५ लाख बराबारको क्षति पुगेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङ,मोरङ र झापा जिल्लाको तीन स्थानमा मंगलबार आगलागी भएको थियो । खोटाङको हलेसी हात्तिटारका लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा छिमेकीको घ ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 576 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित