समाज

    Showing 171-180 of 1,232 items.
  • धरानका सडकमा आश्रित मानिसहरुलाई जाडोको कपडा वितरण

    धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपाले सडक आश्रित धरानका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो बढ्दै गएपछि सडकमा आश्रय लिएका व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएको कारण उनीहरुलाई न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लब अफ धरान घोपाले जनाएको छ । रोट्रयाक्टले शनिबार 'सेयर द वार्मथ' परियोजना अन ...

    • प्रकाशित मितिः पुष १३, २०७८
    • 637 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका आन्दोलनकारीलाई अदालतको अवहेलना मुद्दा, ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको खुलेको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालसहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्द ...

    • प्रकाशित मितिः पुष ७, २०७८
    • 2,599 पटक पढिएको
    • क्लिक धरान
  • धरानको साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक (फोटोफिचर)

    धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ । ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अ ...

    • प्रकाशित मितिः पुष ५, २०७८
    • 1,866 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पाँच दिने चासोक तङ्नाम उत्सव शुरु

    धरानः उद्यौलीको अवसरमा धरानमा ५ दिने चासोक तङ्नाम उत्सव शुरु भएको छ । किरात याक्थुङ चुम्लुङको धरान उपमहागर कार्यसमितिको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा पाँच दिने चासोक तङनाम शुरु भएको हो । धरानका मेयर तिलक राईले च्याब्रुङ बजाएर उत्सवको उद्घाटन गरेका थिए । हिजो शनिबार तङसिङ गरेर उत्सव शुरु ...

    • प्रकाशित मितिः पुष ४, २०७८
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • लैंगिक हिंसाविरुद्ध इटहरी सम्मेलन: १३ बुँदे घोषणा पत्र जारी

    इटहरी: १३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत बर्ष भरि भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा ग ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 788 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा देउसी भैलो खेलेर संकलित ५० हजार रुपैया १६ बर्षीया मृगौला विरामीलाई सहयोग (भिडियोसहित)

    धरान:गएको तिहारमा देउसी भैलो थुप्रै समुह, व्यक्ति र संघसंस्थाहरुले खेले । ती समुह, संस्था वा व्यक्तिहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम कसरी खर्च गरे होलान् ?देउसी भैलोमा दक्षिणा संकलन गरेको रकमको उपयोग पनि व्यक्तिगत तथा संस्थागत हितमा नै खर्च गर्ने चलन छ । थोरैले मात्र सामाजिक कार्यमा खर्च गर्छन ...

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,833 पटक पढिएको
    • क्लिक धरान
  • धरानका १८ बर्षीय अनिष केराबारीमा मृत भेटिए, अघिल्लो दिन कुटपिट भएको घटनामा अनुसन्धान

    धरान: धरानको वडा नं ६ पानवारीका एक किसोर छिमेकी जिल्ला मोरङको केराबारी गाउँपालिकामा मृत अवस्थामा भेटिएका छन् । धरान ६ पानवारीका १८ बर्षीय अनिष कटवाल शुक्रबार दिउँसो केराबारी ६ स्थित एक घरमा मृत भेटिएका हुन् । प्रहरीले मृतकको शव सर्जमिन मुचुल्का गरेर पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज ...

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 5,553 पटक पढिएको
    • क्लिक धरान
  • धरान ६, पानवारीमा आगलागी

    धरान: धरानको वडा नं ६, लिम्बूचौरीस्थित एक घरमा आगलागी भएको छ ।  स्थानीय रामबहादुर खड्काको काठको घरमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए ।&n ...

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 9,083 पटक पढिएको
    • क्लिक धरान
  • विश्व एड्स दिवस: धरानमा एक पत्रकारसहित पाँच सम्मानित

    धरान: ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार धरानमा पनि ३४ औं विश्व एड्स दिवस मनाईएको छ । धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको थियो । पत्रकार विकास चाम्लिङ र ...

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 739 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आफ्नै घरअघि र वीपी हस्पिटलको पार्किङबाट मोटरसाइकल-स्कुटर चोरी

    धरान : तीन दिनअघि मंगलबार साँझ धरान १५ का सोहन श्रेष्ठ आफ्नो साथीको विरामी बुबालाई भेट्न वीपी हस्पिटल गएका थिए । उनले आफ्नो को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको परिसरमा पार्किङ गरेर राखेका थिए ।विरामीलाई भेट गरेर उनी करिब आधा घण्टा पछि फर्किदा भने पार्किङ गरेको ठाउँमा स्कुटर थिएन । उनले ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 2,512 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित