समाज

    Showing 241-250 of 1,781 items.
  • बैशाख ८ गते धरानमा सुनुवार सेवा समाजको प्रदेश सम्मेलन

    धरान: सुनुवार सेवा समाज प्रदेश नं १ को दोस्रो सम्मेलन यही बैशाख ८ गते धरानमा हुने भएको छ । समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो । समाजकी अध्यक्ष एसा सुनुवारका अनुसार सैनिक भवनमा सम्मेलनको उद्घाटन अघि बिहान ८ बजे धरान १२ स ...

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • 2,208 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी प्रशासनले पाँच वटै पालिकाबाट कर्फ्यु हटायो

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटै पालिकाहरुमा कर्फ्यु  हटाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंगलबार साँझ एक सुचना जारी गर्दै पाँच वटै पालिकाहरुमा मध्यराती १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिएका हुन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चैत २३ ग ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 1,906 पटक पढिएको
    • क्लिक धरान
  • बाह्रबर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु, राष्ट्रपति पौडेलद्धारा उद्घाटन

    धरान: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मंगलबारदेखि शुरु भएको छ । मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ । उद्घाट ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 2,135 पटक पढिएको
    • क्लिक धरान
  • महाकुम्भ मेलाको अवसरमा मंगलबार धरानमा स्थानीय विदा

    धरान: चैत २७ गतेदेखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार स्थानीय विदा दिएको छ ।उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सोमबार एक सुचना जारी गर्दै मंगलबार स्थानीय विदा दिएको जानकारी दिएकी हुन् । महाकुम्भ चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चा ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 2,088 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा सब्जी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद

    धरान: धनकुटाको साँगुरीगढी गाँउपालीका ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको ठुलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो । राती करिब ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 7,297 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज १, ७ वडामा कर्फ्यु यथावत, अन्यमा आंशिक कर्फ्यु

    धरान: शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पुरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार राती आदेश जारी गर्दै अर्को सुचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पुरै र देवानगञ्ज वडा १ र ७ ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 2,300 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सञ्जालमा सद्भाव भड्किने अभिव्यक्ति नदिन सुनसरी प्रशासनको अनुरोध

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक स ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 2,022 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको पाँच स्थानीय तहमा प्रशासनद्धारा कर्फ्यु आदेश

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । धार्मिक, सामाजिक सद्भाव बिथोलिने गरि प्रर्दशन र झडप हुन थालेपछि सुनसरी प्रशासनले शुक्रबार हरिनगर गाउँपालिका सबै र देवानगञ्ज गाउँपालिकाको वडा १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 2,019 पटक पढिएको
    • क्लिक धरान
  • एकल महिलाले राज्यको सेवा सुविधा उपभोग गर्न पाएको छ कि छैन भनेर खोज्नुपर्छः सांसद बस्नेत (भिडियो)

    धरान: एकल महिलाहरुलाई राज्यले केही कानुनी अधिकार दिएको र ती अधिकार उपभोग गर्न पाएको छ कि छैन भनेर सरोकारवाला संघसंस्थाले खोज्नु आवश्यक भएको कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको ७ औ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद बस्न ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 1,689 पटक पढिएको
    • सविता राई
  • प्रेममा खटपट भएपछि प्रेमीले नै गरे सुमनाको हत्या, स्कुटर सिकाउदै राती घटनास्थलमा पुर्याएका थिए (भिडियो)

    धरान: धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन  रेग्मीले धरान १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको ...

    • प्रकाशित मितिः चैत ९, २०८०
    • 8,755 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित