धरान: हतियारधारी अज्ञात समुहले लुटपाट गरि गोली प्रहार गरेका घाइते युवाको उपचारको क्रममा निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचारको क्रममा विराटनगर ५ का २८ बर्षीय रोहित चौधरीको निधन भएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक एवं सुचना अधिकृत देउकु ...
धरान: कोशी राजमार्गका धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरि गोली प्रहार भएको छ । अज्ञात समुहको गोली प्रहारबाट विराटनगर घर भएका २८ बर्षीय रोहित चौधरी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना दिउँस ...
धरान: डेंगुको प्रकोप बढेसँगै धरानमा फलफुलको फ्रेस जुसको मुल्य अत्यधिक बढेको सर्वसाधारण उपभोक्ताहरुले गुनासो गरेका छन्। उपभोक्ताबाट गुनासो आएपछि बिहिबार धरान उपमहानगरपालिकाको एक टोलीले फ्रेस जुस पसलहरुको अनुगमन गरेको छ । उपमहानगरको अनुगमन अधिकृत वेदप्रसाद सापकोटा र नगर प्रहरीको टोलीले जुस पसलहरुको अन ...
धरान: धरान १४ विजयपुरमा गोपाल मन्दिर सामुन्ने चर्च बनेपछि शुरु भएको विवाद साम्य हुनुको साटो झनै चर्कदै गएको छ । हिन्दु धर्मावलम्बीहरुले विजयपुर क्षेत्र संरक्षण समिति बनाएर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएपछि शुरु भएको विवादको बिषयमा दुवै पक्षलाई छलफलमा राखे पनि सहमति हुन सकेन । मन्दिर पक्षले ...
धरान: आज साउन महिनाको पहिलो सोमबार । शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा पनि आज बिहानैदेखि भक्तजनहरु जल चढाउन घण्टौं लाममा उभिएका छन् । साउन महिनामा पिण्डेश्वरमा बोलबम मेला नै लाग्ने गर्छ । धरानका मात्र होइन, नेपालको पुर्वदेखि सुदुर पश्चिमका जिल्लाहरुब ...
धरान: धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै ईसाई धर्मावलम्बीहरुको चर्च बनेको बिषय विवादित भएपछि आइतबार मेयर हर्क साम्पाङले दुवै धर्मावलम्बीहरुलाई छलफलमा बोलाएका थिए । मेयर साम्पाङको कार्यकक्षमा उपमेयर अइन्द्रबिक्रम बेघासमेतको उपस्थितिमा दुवै पक्ष छलफलमा बसेपनि सहमति भने भएन । चर्चकोतर्फबाट उ ...
धरान: विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान १४ दुई धारे नजिकै नवनिर्मित चर्चले धार्मिक सद्भाव भड्कन सक्ने भन्दै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएकोप्रति धरान ख्रीष्टिय समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ख्रीष्टिय समाजले पनि शुक्रबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै ...
धरान: गोर्खा वेल्फेयर ट्रष्टको लगानीमा निर्माण सम्पन्न भएको धरान खानेपानी स्तरोन्नती आयोजना धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । धरानको खानेपानीको प्रमुख स्रोत खर्दु खोलामा १४१ दिनमा निर्माण भएको आयोजनाका संरचनाहरु आज बुधबार एक समारोहका बीच मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको ह ...
धरान: करिब २२ बर्षअघि तत्कालिन पाँचकन्या गाविस वडा नं २ (हाल धरान वडा नं ६ पानवारी) मा एक व्यक्तिको हत्या भएको थियो । २०५८ सालमा भएको उक्त घटनामा सीता थापाले जाहेरी दिएकी थिइन् । सोही घटनामा संलग्न भनिएका स्थानीय माया सार्कीका श्रीमान् सार्की कान्छा भन्ने लालबहादुर सार्की फरार थिए भने अन्य व्यक्तिहर ...
धरान: सती प्रथा अन्त्य भएको १०३ वर्ष पुरा भएको अवसरमा सोमबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गरिएको छ ।मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको आयोजनमा उक्त कार्यक्रम भएको हो । श्रीमान्को मृत्युपश्चात एउटै चितामा श्रीमती पनि जल्नुपर्ने सती प्रथा नेपालबाट २५ असार १९७७ सालमा उन्मूलन भएको थि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित