विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यतरत डिएसपी दुर्गा प्रसाद दाहालसहित चार प्रहरी साउन महिनाको सर्वोत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार डिएसपी दाहालसहित जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक …
उदयपुर: उदयपुरको बेलका नगरपालिका २ मा प्रहरीले बेवारिसे अवस्थामा लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरको गस्ती टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा कारबाट …
धरान: नाग पञ्चमीको दिन धरानको वडा नं २ स्थित सिंहदेवी मन्दिरबाट विधिवतरुपमा शुरु गरिएको लाखे नाचको हिजो आइतबार नवमीमा विविधतरुपमा नै विर्सजन गरिएको छ । कृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात नवमीको दिन लाखेलाई कृष्णमन्दिरमा विर्सजन गर्ने परम्परा रहीआएको छ । लाखे …
धरान: हिजो आइतबार दिउँसो धरान १ मा स्कुटरले ठक्कर दिएर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा निधन भएको छ । प्रहरीका अनुसार आइतबार धरानको वडा नं १ उद्योग वाणिज्य संघस्थित भित्री पक्की सडकमा दिउँसो करिब ३ बजे स्कुटरले महिलालाई ठक्कर दिएको थियो । भेडेटारबाट …
धरान: धरान २० ओशो र श्रमसँस्कृति पार्क नजिकै रहेको जंगलबाट प्रहरीले लागुऔषध गाँजासहित ५ नजना युवाहरु पक्राउ परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा …
धरान: मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालिएको छ । धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालिएको हो । यस्तै, वडा नं २ स्थित गीत मन्दिरबाट पनि अर्को रथ यात्रा निकालिएको छ । आज राती …
धरान: मोटरसाइकलमा बुबासँगै खोलामा बगेर वेपत्ता भएकी धरान १६ की १९ बर्षीय अनिता राईको शव सप्तकोशी नदी किनारमा भेटिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा अनिताको शव आज (आइतबार) बिहान फेला …
धरान: शुक्रबार बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी राजमार्गमा पर्ने दुधपानी खोला तर्ने क्रममा मोटरसाइकलमा बुबासँगै बगाएर कोशीमा बेपत्ता भएकी १९ बर्षीया अनिता राई अझै भेटिएकी छैन । हिजो करिब १ बजेर ५० मिनेटमा मोटरसाइकलमा धरानतर्फ आउदै गरेका धरान १६ का …
धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो । आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र …
धरान: छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनी एवं प्रतियोगितामा धरान ८ स्थित नेवाः थपु गूठी उत्कृष्ट प्रथम भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिले बिहिबार भानुचोकमा आयोजना गरेको लाखेनाच प्रर्दशनी तथा प्रतियोगितामा गूठी प्रथम भएको हो । प्रतियोगितामा कुल १३ …