धरान: करिब २ महिना अघि आगलागी भएको धरान ३ स्थित पालिका बजारका पीडितहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्र्तगतको विपद व्यवस्थापन समितिले आगलागीबाट क्षति पुगेको ११ वटा पसल सञ्चालकहरुलाई बिहिबार राहत उपलब्ध गराएको छ । मन्त्रालयले राहत स्वरुप ...
धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको ...
धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो । नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार ...
धरान: धरानमा अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने भएको छ । यो प्रणाली नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आज(असोज १) गतेदेखि लागु गरेको हो । कोरोना भाइरस महामारीको कारण जनता आफै उपस्थित भएर कर तिर्न जोखिम भइरहेको बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले स ...
धरान: धरान उपमहानगरपालिकाले महत्वकांक्षी योजना हो, सर्दु र सेउती खोला करिडोर । ती मध्ये यो बर्ष सर्दु खोला करिडोर निर्माण हुने निश्चित छ । तर, योजना कार्यान्वयन भने सहज छैन । सर्दु खोला किनारमा वडा नं १७, ११, १६ र १३ का १२ वटा बस्तीमा २ हजार संख्यामा घर रहेको छ । ती मध्ये सर्दु करिडोरमा ८ सय ७० घर ...
धरान: प्रदेश नं १ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ । प्रदेश राजधानी विराटनगरस्थित हालकै प्रदेश सभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो । भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ । यसअघि प्रदेश सभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थि ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै बुधबार धरानमा प्रर्दशन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । सरकारले घिसिङलाई पुनः नियुक्ती नगरेर जनतालाई धोका दिएको भन्दै वक्ताहरुले आक्रोश पोखे ...
इटहरीः होटल व्यवसायीहरुले सरकारले वास्ता नगरेको गुनासो गरेका छन् । आज इटहरीमा भएको सर्वपक्षीय छलफलमा व्यवसायीहरुले ६ महिनादेखि बन्द व्यवसायले होटल सँचालन खर्च मात्र होइन, बैँक ब्याजसँगै घरखर्च नै चलाउन गाह्रो भएको बताएका हुन् । इटहरी होटल व्यवसायी सँघका अध्यक्ष जीवन पराजुलीले निश्चित मापदण्ड तोकेर ...
धरान: कर्णाली प्रदेशको कृषि उत्पादनको बजार प्रर्वद्धन गर्न स्याउ र आलु लिएर एक किसान धरान आइपुगेका छन् । जुम्लाका किसान खड्ग केसीले स्याउ र आलु लिएर हिजो मंगलबार साँझ धरान आइपुगेका हुन् । उनलाई धरान १३ स्थित कृषि बजारस्थलमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका प्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले आज दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित