खेलकुद

    Showing 401-410 of 838 items.
  • माघ ३ गतेदेखि ९ औं युनाइटेड गोर्खा एकेडेमी भलिबल कप

    धरानः माघ गतेदेखि धरानमाअन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ ३ गतेदेखि ६ गतेसम्म  ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’ भलिवल कप हुने जानकारी दिएको हो । एकेडेमीका प्राचार्य पेम्बा शेर्पाका अनुसार छात्र ...

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 1,024 पटक पढिएको
    • क्लिक धरान
  • यलेदोङ महिला बास्केटवल प्रतियोगितामा १८ टिम सहभागी हुने

    धरान: किरात समुदायको नयाँ बर्ष माघ १ अथार्त यले संवत ५०८३ को अवसरमा हुन लागेको यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएको छ । धरान बास्केटवल संघको आयोजनामा पुष २९ र ३० गते प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको अन्तिम तयारी अनुसार बिहिवार आयोजकले खेल ...

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 1,151 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान गल्फ क्लब र खुकुरी रमबीच एक बर्षे सम्झौता, एमेच्योर प्रतियोगिता गर्न क्लबले ११ लाख पाउने (भिडियोसहित)

    धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक बर्षको सम्झौता भएको छ । धरान गल्फ क्लबमा आज (सोमबार) बिहान प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खुकुरी रमको उत्पादक प्रालि ...

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 1,065 पटक पढिएको
    • क्लिक धरान
  • खुकुरी एमेच्योर गल्फ प्रतियोगितामा हरेक बर्ष आयोजना हुने, पहिलो सँस्करण सम्पन्न (भिडियोसहित)

    धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता बर्षेनी आयोजना हुने भएको छ ।  धरान गल्फ कोर्षमा शनिबार सम्पन्न भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले बर्षेनी आयोजना गर्ने घोषणा गरेका हुन् । उनले भने,‘आज यो समारोहमा घोषणा गर्दछुँ कि खुकुरी एमेच्योर ओपन ग ...

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 948 पटक पढिएको
    • क्लिक धरान
  • ओपन यलेदोङ महिला बास्केटवल प्रतियोगिता हुने

    धरान: किरात समुदायहरुले नयाँ बर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ ।किरात न्यु इयर इभ ५०८३ मनाउदै किरात राई खेलकुद संघ, सुनसरीको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यही पुष २९ र ३० गते दुई दिने प्रतियोगिता हुन लाग ...

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 1,044 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • दुई दिने खुकुरी एमेच्योर प्रतियोगिताको फाइनल हुदै, देशभरका खेलाडीहरु धरानमा भेला (भिडियोसहित)

    धरान: दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता धरान गल्फ क्लबमा भइरहेको छ ।  धरान गल्फ क्लबको आयोजनामा हिजो शुक्रबारदेखि २ दिने गल्फ प्रतियोगिता भइरहेको हो । खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा सहभागी हुन देशभरका एमेच्योर गल्फ खेलाडीहरु धरान आएका छन् ।  ...

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 1,084 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो अखिल फुटवल रनिङ्ग कप: उद्घाटनमा धरान मेघा र डिपो भिड्ने

    धरान:अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रबारदेखि पहिलो धरान उपमहानगरस्तरिय अखिल फुटवल रनिङ्ग कप २०७९ हुने भएको छ । पौष २२ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । माविस्तरीय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभ ...

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 2,270 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • मेयर कप च्याम्पियन विद्यार्थीहरुलाई धरान मेघा कलेजले गर्यो सम्मान

    धरान: धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताको विजता आफ्ना खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ। विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई कलेजका विद्यार्थी र शिक्षकशिक्षिकाहरु माझ खदा र अबिर लगाएर सम्मान गर्दै विजेता ट्रफी प्रदर्शन गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पुष ७ गते देख ...

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 2,357 पटक पढिएको
    • क्लिक धरान
  • मेयर कप फुटबलमा धरान मेघा हिमालयन च्याम्पियन (फोटोफिचर र भिडियोसहित)

    धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन बनाउन सुगम लिम्बु, सुबास मगर र अन्क ...

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 1,800 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनको प्रचार गर्न कोशी पुलसम्म दौडिए धराने युवाहरु (फोटोफिचर)

    धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् ।प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा धरान रन समुहका धावकधाविकाहरु सहभागी ...

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 1,488 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित