धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय …
धरान: युएन कलेजले होटल मेनेजमेन्ट स्नातक तहको फष्ट सेमेस्टरमा प्रदेशकै टपर ३ विद्यार्थीलाई नगदसहित पुरस्कार एवं सम्मान गरेको छ । धरान १६ स्थित कलेजले सोमबार कार्यक्रमम आयोजना गरि प्रदेशभरिमै सर्वोत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई …
धरानः धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसमा साइन्टिफिक लिटरेचर सर्चः रिसर्च फर लाइफ इन्टरनेट रिर्सोसेस कार्यशाला सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यशालाको उद्घाटन क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूले गरेका थिए । साइन्टिफिक राइटिङका लागि लिटरेचर …
धरान: धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् । हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार सो स्वागत कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा …
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ । विद्यालयले कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई शुक्रबार यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई किताबी ज्ञानबाहेक पनि आफ्नो …
धरान: संसदमा दर्ता भएको शिक्षा विधेयकका केही बुँदाहरुप्रति विरोध जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम अन्त्य गरेर विद्यालयमा शिक्षकहरुले पठनपाठन सुचारु गर्ने भएका छन् । सहमतिमा शिक्षकको …
धरान:आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको हो । सहमतिमा आन्दोलन फिर्ता लिएर पठनपाठन सञ्चालन गर्ने बुँदा पनि उल्लेख छ । यद्यपी, उक्त सहमतिप्रति राहत शिक्षकहरुले भने …
धरान: संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकका केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै शुरु भएको आन्दोलनमा समर्थन जनाउदै आज पनि धरानका शिक्षकहे उपमहानगरपालिकामा धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा राजधानीमा शुरु आन्दोलनमा हिजोदेखि देशव्यापी …
धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै …
धरान: ईटहरी ९ स्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले प्रि-डिप्लोमा तहको २४ महिने होटल म्यानेजमेन्टको औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम निःशुल्क सञ्चालन गर्ने भएको छ । शिक्षालयले आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै ४० जनाको कोटा …