धरान: कोरोना संक्रमितहरुले भेन्टिलेटर र अक्सिजन बेड पनि नपाई ज्यान गुमाउन थालेको भन्दै चर्को आलोचना हुन थालेपछि प्रदेश सरकारले एक संयन्त्र गठन गर्ने भएको छ । कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाहरुबीच समन्वय, सहकार्यको आवश्यकता भएको निष्कर्ष निकाल्दै सा ...
धरान: नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थप भएका संक्रमितहरुसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक ...
विराटनगरः प्रदेश १ मा कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ । बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् भने मृत्युदर बढिरहेको चिकित्सकले बताएका छन् । कोभिड उपचार केन्द्रका वेडहरु धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र ...
विराटनगर: प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको बेथिती र संक्रमितले अक्सिजन बेडसमेत नपाएको व्यापक जनगुनासो आएपछि आज प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएका थिए । मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखसहित आएका मन्त्री घिमिरेकै अघि सुनसरी ...
धरान: होम आइसोलेसनमा बसेका धरान ९ का कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका गौतम पथका ५८ बर्षीय व्यक्तिलाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याएको केही समयमा नै राती साढे ११ बजे मृत्यु भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापनमा भएको चरम लापरवाहीले कोरोना संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेका छन् । सिरियस अवस्थाका संक्रमितहरुलाई सम्पुर्ण उपचार सेवा दिने भनेर लेभल थ्री कोभिड अस्पतालकोरुपमा शुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिले ...
विराटनगर ः प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी १९७ जना छन् भने मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण दे ...
धरान: औषधी व्यवस्था विभाग विराटनगरको टोली आज दिउँसो अकास्मत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेटबाहिर अनुगमनमा पुग्यो । टोलीले अनुगमन शुरु गरेको खबर मेडिकलहरुमा डढेलोसरि फैलियो । अनुगमन आएको सुइको पाउनेबित्तिकै मेडिकलवालहरु भागाभाग भए । विभागका अनुसार अनुगमन शुरु भएको थाह पाएपछि १७ वटा मेड ...
धरान: धरानमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार एन्फा क्वारेन्टिनस्थलमा स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएकाहरुमध्ये ११३ जनाको पिसिआर पोजेटिभ आएको हो । सोमबार एन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित