धरान: आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक र पदाधिकारीबीच वार्ता भएको छ । वार्ता भएपनि चिकित्सकहरुले आन्दोलन भने जारी राख्ने भएको छ । वार्तामा प्रतिष्ठानका चारै जना पदाधिकारीहरु सहभागी थिए । चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजबाट अध्यक्ष डा. विष्णु पोखरेलसहित ...
धरान: कोरोना संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेकाहरुको आज धरानमा स्वाब संलकन गरिएको छ । स्वास्थ्य महाशाखाका अनुसार कुल १२३ जनाको स्वाब संकलन गरिएको हो । धरान १७, एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएको हो । ती मध्ये ४ जना आइसोलेसनमा बसेका संक्रमित व्यक्तिको पुनः परिक्षणको लागि स्वाब लिइ ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ८२ संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङमा ९८ जना छन् भने सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । स ...
धरान: कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि धरान उपमहानगरपालिकाको सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेपछि ती शाखाहरुको सेवा प्रवाहित हुन पुगेको हो । संक्रमणकै कारण वडा नं १६ कार्यालय पनि ३ दिनदेखि बन्द छ भने आजदेखि ...
धरान: धरानमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य महाशाखाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षण अनुसार धरानका थप १४ जनाका कोरोना संक्रमण देखिएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ ठेगाना भएका २ जनामा संक्रमण देखिएको छ । ती मध्ये ...
धरान: इटहरीका एक कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा निधन भएको छ । इटहरी ६ सुनसरीका ५६ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो । उनको हिजो राती ९ बजेर ४५ मिनेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उन ...
धरान: कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु कार्यरत धरान उपमहानगरपालिकाको शाखाहरु सिल गरिने भएको छ । संक्रमण देखिएका कर्मचारीहरु कार्यरत शाखाहरुलाई सिल गरिने मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार आज(बुधबार) उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिए ...
धरान: धरानमा आज दुई जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा दुई जना कार्यपालिका सदस्य छन् भने धरान उपमहानगरपालिकामा कार्यरत अधिकृतहरु पनि छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३३ जनाको स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङका १०२ जना छन् भने सुनसरीमा ४० जना छन् । यस्तै, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमि ...
धरान: आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको हस्ताक्षर भएको सरुवा र नियुक्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको इटहरीस्थित कार्यालयले प्रतिष्ठानलाई पत्राचार गर्दै संक्रमण भएर आइसोलेसनमा बसेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मच ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित