स्वास्थ्य

    Showing 1,291-1,300 of 1,939 items.
  • धरानमा कन्ट्याक ट्रेसिङ भएका ११७ जनाको स्वाब संकलन

    धरान: धरानको विभिन्न वडामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेका ११७ जनाको स्वाब संकलन गरिएको छ । धरान १३ स्थित जानकी चोकमा ७२ जना पुरुष र ४५ जना महिलाको शुक्रबार स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबै ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,182 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा मानव अंग प्रत्यारोपण केन्द्र बन्ने, प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मी भन्छन्, 'जग्गा बेच्न लागेको हल्ला भ्रामक'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ । आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 4,554 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियुमा कार्यरत २ जना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । उनकै उपचारमा संलग्न रहेका नर्सहरुमा ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 4,783 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा कोरोना संक्रमित २८१ जना, १४० जना डिस्चार्ज

    धरान: सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएसँगै कुलसंख्या २८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । त्यसमध्ये १४० जना कोरोना ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,077 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिए, अस्पतालबाट ३५ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण प ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,878 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको सिनेट बैठक आज: शिक्षक र कर्मचारी समाजद्वारा विरोध, एक सिनेटर भन्छन्,‘हामी छौं, गलत हुन दिन्नौं’

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४४ औं सिनेट बैठक आज दिउँसो ३ बजे हुदैछ । काठमाण्डौंमा हुन लागेको बैठक बिहान ११ बजेलाई तय गरिए पनि बिशेष कारणले दिउँसो ३ बजेलाई सरेको हो । कोरोना महामारीको बेला नियन्त्रण, उपचारमा केन्द्रीत हुनुपर्नेमा सबै पदाधिकारीहरु बैंठक बस्न काठमाण्डौं गएको ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 2,171 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका कोरोना संक्रमित व्यक्ति धरानको प्राइम बैंकका सहायक मेनेजर

    धरान: धरानमा स्वाब संकलन गरिएका २ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आज बिहानै आयो । ती मध्ये एक जना इटहरी ८ का व्यक्ति थिए । ती व्यक्तिको मोवाइल बिहान स्वीच अफ भएकोले को हुन् ? भन्ने खुलेको थिएन । इटहरी ठेगाना भएका व्यक्तिले कसरी धरानमा स्वाब दिए भन्ने पनि चासोको बिषय थियो । अहिले भने ती संक्रमित ३ ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 3,517 पटक पढिएको
    • क्लिक धरान
  • धरान १९ मा एक महिला कोरोना पोजेटिभ, इटहरीको संक्रमितसँग सम्पर्क हुन सकेन

    धरान: धरानमा स्वाब संकलन गरिएका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना धरान १९ की ३३ बर्षीय महिला हुन् भने अर्का इटहरी ८ ठेगाना लेखिएको ३० बर्षका पुरुष छन् । संक्रमित महिलासँग सम्पर्क भइसकेको छ भने इटहरीका व्यक्तिसँग यो समाचार तयार पारुञ्जेल सम्पर्क हुन नसकेको स्वास्थ्य महाशाखा प ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 2,308 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा सिराहका कोरोना सँक्रमितको मृत्यु

    विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,243 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको आइसोलेसन वार्डका कोरोना संक्रमितहरुलाई कोभिड-१९ अस्पतालमा सारियो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ । लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 3,700 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित