स्वास्थ्य

    Showing 1,331-1,340 of 1,939 items.
  • संक्रमितले वेड भरिए, थपिने टुँगो छैन

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिदैगएपछि उपचार गर्ने आइसोलेटेड वेड अभाव हुन थालेको छ । सरकारले यस अघि तयारी गरेका वेड संख्या भरिएपनि नयाँ कहिले थपिने हो टुुँगो छैन । शनिवार मात्र प्रदेश १ मा ६७ सँक्रमित थपिएका छन् । लक्षणसहितका सँक्रमण बढ्नथालेपछि स्वास्थ्य चुुनौती थपिएको चिकित्सकले बताएका ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,464 पटक पढिएको
    • क्लिक धरान
  • बीपी प्रतिष्ठानका २ चिकित्सकलाई पनि कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । दुवै जना पुरुष चिकित्सक हुन् । दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोट ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 3,625 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १० जनासहित प्रदेश १ मा आज ६१ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा ४८ जना छन् भने सुनसरीका १० जना छन् । यस्तै, ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरङको विराटनगरका २६ पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, बुढीगंगाका १२ जना पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 2,305 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको सर्जरी युनिट १ को विरामी पनि कोरोना संक्रमित

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट १ मा उपचारार्थ भर्ना भएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरबाट केही दिनअघि पेटको उपचार गर्न आएका अन्दाजी ७१ बर्षका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनल ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 2,423 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरपालिकाकी महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरान उपमहानगरपालिकामा कार्यरत एक महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो(शुक्रबार) कोरोना संक्रमण पुष्टि भएका धरान १५ का बालककी आमा र हजुरआमालाई पनि संक्रमण पुष्टि भएको हो । ती बालकको आमा धरान उपमहानगरपालिकामा काम गर्छिन् । यस्तै, वडा नं ४ को १० बर्षका एक बच्चामा पनि ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 6,376 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका कोरोना संक्रमित ३ पत्रकारको स्वास्थ्य सामान्य

    विराटनगरः विराटनगरका ३ पत्रकारमा कोरोना संक्रमित भएपछि सुरक्षित रुपमा घरमै बसेका छन् । उनीहरुको इच्छाबमोजिम नै होम क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमित हुने पत्रकारमा सन्जिव खनाल, कमल रिमाल र अर्का एक पुरुष नै हुन् । खनाल र रिमाल एउटै कार्यालयमा काम गर्दा कार्यालय सहयोगीलाई सामान्य रुघाखोकीक ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 767 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका ३ पत्रकारलाई काेराेना

    विराटनगरः विराटनगरका ३ जना पत्रकारलाई कोरोना संक्रणम पुष्टि भएको छ । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलका अनुसार संक्रमित ३ पत्रकारको स्वास्थ्य सामान्य रहेको छ । शुक्रवार पत्रकार महासँघ माेरङकाे सभाहलमा भएकाे मास्क वितरण पत्रकार सम्मेलनमा सँक्रमित पत्रकारसमेत सहभागी भएका थिए  । उनीहरू ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 1,051 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा समुदायस्तरमा स्वाब संकलन जारी, शुक्रबार १४१ जनाको संकलन

    धरान: समुदायस्तरमा संक्रमण पैmलिएको आशंकामा जारी रेण्डम मास टेष्टिङको क्रममा आज (शुक्रबार) पनि धरानमा १४१ जनाको स्वाब संलकन भएको छ । धरानको वडा नं १३ को कार्यालयमा शुक्रबार १४१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार योसँगै समुदायस्तरमा स्वाब संकलनको ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका ६ जना संक्रमित होम आइसोलेशनमा, भिडियो कलमार्फत स्वास्थ्य परामर्श दिइदै

    इटहरी: कोरोना संक्रमितहरुलाई राख्नको लागि अस्पतालहरुमा बेड अभाव हुन थालेपछि इटहरीमा ६ जनालाई होम आइसोलेसनमा नै राखिएको छ । घरमा रहेका संक्रमितहरुलाई भिडियो कलमार्फत अवस्था बुझेर आवश्यक परामर्श दिन थालिएको इटहरी अस्पतालले जनाएको छ । होम आइसोलेशनमा रहेका लक्षण नभएका संक्रमितहरुलाई भिडियो मार्फत परामर ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,963 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणको कारण ज्यान गुुमाउनेको संख्या पाँच पुुगेको छ । आज विराटनगरको कोशी अस्पतालमा थप एकजनाको कोरोनाकै कारण ज्यान गएको मेडिकल सुपरिटेण्डेन (मेसु) चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतक आजै विहान मात्र अस्पताल भर्ना भएका थिए । उनी निमोनियाबाट ग्रस्त थिए । कोरोना ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,132 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित