धरान: लकडाउनको समयमा उपचार सेवा दिएको हातेमालो फाउण्डेसनले एक हजार भन्दा बढीलाई हेल्पलाइन सेवा प्रदान गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएको साथै ओपिडी सेवा पनि सुचारु भएको भन्दै फाउण्डेसनले हेल्पलाइन सेवालाई बन्द गरेको घोषणा पनि गरेको छ । कोरोनाको कारण अस्पतालमा अन्य सेवा रोकिदा विरामीहरुले उपचार ...
धरान: पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार १०९ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितहरुको संख्या १४ हजार ५ सय १९ पुगेको छ । ती मध्ये १२ हजार ६ सय ३६ जन ...
विराटनगर: प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४ महिला र ७ पुरुष भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो भने टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरुले आफ्नो तलब वृद्धि नभए पछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको ...
धरान: नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या आज १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६ जना मध्ये १८ बर्ष मुनिका बालबालिकाहरुको संख्या पनि २ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले १८ बर्ष मुनिका कोरोना संक्रमित बालबालिकाहरुको संख्या २०६१ जना प ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङको क्रममा ११७ जना महिला र ३६५ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै देशभर संक्रमितहरुको संख्या १४ हजार ४६ पुगेको पनि प्रवक्ता डा.जोगेश्वर गौतमले जानकारी ...
विराटनगरः प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । आज झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस (कोभिड १९) सँक्रमित मध्ये ६९ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म प्रदेश १ मा ५ सय ७८ व्यक्ति संक्रमित भएका छन् । ति मध्ये ३ सय ९२ जना डिस्चार्ज भएर घर फर्केको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख साग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित