स्वास्थ्य

    Showing 1,561-1,570 of 1,983 items.
  • नेपालमा ४३४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ११ हजार बढी

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ जनामा ४८ महिला र पुरुष ३८६ गरि ४३४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म कुल संक्रमित संखया ११ हजार १ सय ६२ पु ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,068 पटक पढिएको
    • क्लिक धरान
  • आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो

    कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो १आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसम्मको अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प् ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 3,627 पटक पढिएको
    • गोपाल ढकाल
  • वीपीबाट कोरोना संक्रमण मुक्त भएर १८ महिने बालकसहित २७ जना डिस्चार्ज, ६ जना संक्रमित भर्ना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भर्ना भएका छन् भने कोरोनामुक्त भएर २७ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आज डिस्चार्ज हुनेहरुमा २६ जना पुरुष र एक महिला छन् । डिस्चार्ज हुनेमा १८ महि ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, चौबिस घण्टामा ५३८ जना थपिए

    धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज ५३८ जना कोरोना संक्रमण थपिएको जानकारी दिएका हुन् । ती मध्ये ४४८ जना पुरुष र ९० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुलस ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट कोरोनामुक्त भएर आज २३ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,447 पटक पढिएको
    • क्लिक धरान
  • कुवेतबाट धरान आएका दुई महिलामा कोरोना संक्रमण पुष्टि, एन्फा क्वारेन्टाइनबाट वीपी लगियो

    धरान: कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुवेतबाट फर्किए पछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा रहदै आएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य महाशाखा प्र ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 3,227 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमण मुक्त भएर वीपीबाट १३ जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर १३ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा मोरङका १२ जना पुरुष छन् भने एक जना झापाका पुरुष छन् । उनीहरुको उम ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,041 पटक पढिएको
    • क्लिक धरान
  • आज ५३५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ९५६१ पुग्यो

    धरान: नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ५३५ जना संक्रमित थपिएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९५६१ पुगेको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये प्रदेश ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,234 पटक पढिएको
    • क्लिक धरान
  • विश्वमा २४ घण्टामा १ लाख ८३ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित

    एजेन्सी: विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 958 पटक पढिएको
    • क्लिक धरान
  • क्वारेन्टाइन विस्तार नहुँदा धरानको एन्फा क्वारेन्टाइनले धान्न सकेन, ८ जना होटलको क्वारेन्टाइनमा गए

    धरान: विदेशबाट आउने मानिसहरुको संख्या वृृद्धि हुदै गएपछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनले धान्न नसक्ने अवस्था सृर्जना भएको छ । एन्फा क्वारेन्टाइनको क्षमता ६१ जनाको मात्र छ । हिजो साँझसम्म कुल संख्या ६४ जना पुगेको थियो । केही व्यक्तिहरु दिनभर जसो बाहिरै बस्न बाध्य भएका थिए । साँझ ६ जना ह ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,899 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित