स्वास्थ्य

    Showing 1,571-1,580 of 1,987 items.
  • कोरोना संक्रमण मुक्त भएर वीपीबाट १३ जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर १३ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा मोरङका १२ जना पुरुष छन् भने एक जना झापाका पुरुष छन् । उनीहरुको उम ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,126 पटक पढिएको
    • क्लिक धरान
  • आज ५३५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ९५६१ पुग्यो

    धरान: नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ५३५ जना संक्रमित थपिएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९५६१ पुगेको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये प्रदेश ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,318 पटक पढिएको
    • क्लिक धरान
  • विश्वमा २४ घण्टामा १ लाख ८३ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित

    एजेन्सी: विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,042 पटक पढिएको
    • क्लिक धरान
  • क्वारेन्टाइन विस्तार नहुँदा धरानको एन्फा क्वारेन्टाइनले धान्न सकेन, ८ जना होटलको क्वारेन्टाइनमा गए

    धरान: विदेशबाट आउने मानिसहरुको संख्या वृृद्धि हुदै गएपछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनले धान्न नसक्ने अवस्था सृर्जना भएको छ । एन्फा क्वारेन्टाइनको क्षमता ६१ जनाको मात्र छ । हिजो साँझसम्म कुल संख्या ६४ जना पुगेको थियो । केही व्यक्तिहरु दिनभर जसो बाहिरै बस्न बाध्य भएका थिए । साँझ ६ जना ह ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,987 पटक पढिएको
    • क्लिक धरान
  • पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि,कुल संक्रमितको संख्या ९०२६ पुग्यो

    धरान: नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा ४२१ जनाको पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिए । ती मध्ये ६४ महिला र ३५७ पुरुष भएको पनि उनले बताए । आजसम्म कुल संक्रमित संख्या ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,352 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कर्मचारी प्रशासन प्रमुखलाई अतिरिक्त अधिकार, एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी प्रशासन शाखा प्रमुखलाई अतिरिक्त अधिकारहरु प्रत्यायोजन गरेका छन् । उपकुलपति डा.गिरीले शाखा प्रमुख उमेश कोइरालालाई एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्नेसहित विभिन्न थप अधिकारहरु दिएका हुन् । विगत ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,592 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेना संक्रमित ४ सय ३० मध्ये २ सय ३४ निकाे भए

    धरानःप्रदेश एकमा २ सय ३४ जनाले काेराेनालाइ जीतेर घर फर्केका छन् । हालसम्म प्रदेश एकमा संक्रमितकाे सँख्या ४ सय ३० पुगेकाे छ । अाज माेरङ, सुनसरी र झापामा ११ संक्रमित थपिएका छन् । प्रदेश एककाे सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताका अनुसार माेरङमा मात्र ८ जना थप भएका छन् । उनिहरू सबै रतु ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,280 पटक पढिएको
    • क्लिक धरान
  • डिप्रेसन, सुशान्तको आत्महत्या र बलिउडमा नातावादको बहस

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन था ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,295 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • न्युक्लियर मेडिसिनमा पिएचडी गरेका वीपीका डा.गुप्ता परमाणु विज्ञकोरुपमा मनोनित

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञान प्रविधि विज्ञकोरुपमा मनोनित गरेको छ । डा.गुप्तालाई मन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यक ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 2,353 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट आज १० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ बाट कोरोना संक्रमित १० जना व्यक्ति निको भएर आज डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष छन् । उनीहरु २१ देखि ४० वर्ष ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,469 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित