स्वास्थ्य

    Showing 1,661-1,670 of 1,987 items.
  • नेपालमा कोरोना संक्रमित संख्या हजार नाघ्यो, मृत्यु हुनेको संख्या ५ पुग्यो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आज बिहीबार एकै दिन १५६ कोरोना भाइरसका संक्रमित थपिएसँगै हजार संख्या नाघेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा कुल संक्रमित संख्या १०४२ पुगेको जानकारी दिए । मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २, द ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,125 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ की कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: धरान १३ की कोरोना संक्रमित महिलाको नजिक सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की एक महिलाको नजिक सम्पर्कमा रहेका १५ जनाको पिसिआर जाँचको लागि स्वाबको नमुना संकलन गरिएको थियो । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्या ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,899 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको कोरोना संक्रमितसँग सम्पर्क भएका धरानका ३५ मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ

    धरान: इटहरीका कोरोना भाइरस(कोभिड १९) पुष्टि भएका युवाको नजिक सम्पर्क(क्लोज कन्ट्याक)मा रहेका ३५ जना मध्ये १८ जनाको रिपोर्ट आएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणबाट अहिलेसम्म १८ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,979 पटक पढिएको
    • क्लिक धरान
  • आज ११४ कोरोना संक्रमित थपिए, कुल संख्या ८८६ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले आज ११४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार यो संख्या थप भएसँगै कुल संक्रमितहरुको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये ७९६ जना प ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,664 पटक पढिएको
    • क्लिक धरान
  • भुल्केका थप ४ जना संक्रमित निको भएर घर फर्के

    विराटनगर: प्रदेश नं. १ बाट आज थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुषसहित ४ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोश ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,100 पटक पढिएको
    • क्लिक धरान
  • धरान र धनकुटामा डेंगुका विरामी, वीपीमा उपचार हुदै

    धरान: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै डेंगुको जोखिम पनि बढेको छ । धरान र धनकुटामा डेंगुका विरामी भेटिएका छन् । दुई बच्चामा जनामा डेंगु भएको पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुको अहिले पेडियाट्रिक वार्डमा उपचार भइरहेको प्रतिष्ठानको प्रवक्ता डा.निदेश स ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,238 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितसँग नजिक सम्पर्क भएको धरानका सबैको स्वाबको नमुना संकलन

    धरान: कोरोना भाइरस(कोभिड-१९) संक्रमण भएका इटहरी र धरानका दुई व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका धरान सबैको कन्ट्याक ट्रेसिङ गर्नुका साथै परीक्षणको लागि स्वाबको नमुना पनि संकलन गरिएको छ । इटहरी २ का संक्रमित युवा र धरान १३ की महिलाको नजिकमा सम्पर्कमा रहेका सबैको पहिचान गरेर कोरोना परीक्षणको लागि स्वा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,659 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारको तयारी, ४ सय ५० बेड आइसोलेसन थपिदै

    विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितलाई बर्गीकरण गरेर उपचार गरिने भएको छ । कोरोना संक्रमित बृद्धि भएसँगै संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु भएको हो । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ मात्र आएकालाई आईसोलेसनमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । विरामीला ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,024 पटक पढिएको
    • क्लिक धरान
  • आज एकै पटक ९० जना कोरोना संक्रमित थपिए, देशभर संक्रमित संख्या ७७२ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै देशभर कुल कोरोना संक्रमितको संख्या ७७२ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । मन्त् ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,887 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्ने टोली तयारी अवस्थामा राख्न तरुण दलको माग

    धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,688 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित